बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा पुराइयो

काठमाडौं / विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्‍याउन सघाएको आरोपमा पक्राउ परेका एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्याइपुर्‍याएको छ। सोमवार सुर्खेतबाट पक्राउ परेका पौडेललाई आज नेपालगञ्जबाट स्थलमार्ग हुँदै...

२ करोड ३९ लाख लागतमा मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

म्याग्दी/ जिल्लाको रघुगङ्गा गाउँपालिका-४ दग्नाममा पक्की सडक निर्माण भएको छ। रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम-दर्मीजा-चिमखोला-घ्यासीखर्क जोड्ने सडकको औरी, बुग्ल र दग्नाम खण्डमा ढलान गरेर पक्की बनाइएको हो। रघुगङ्गा गाउँपालिका-४ का वडाध्यक्ष पविन गर्बुजाले यसअघि कच्ची...

‘सुकुमवासीमुक्त जैमिनी’ बनाउने नगरपालिकाको कार्यक्रम

बागलुङ/ जैमिनी नगरपालिकाले सुकुमवासीमुक्त पालिका बनाउने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेटमा सो कार्यकालागि बजेट समेत व्यवस्था गरिएको हो । जैमिनी नगरपालिकालले तीन/चार वर्षदेखि नै आवास नभएकालाई घर बनाइदिने,...

कार्यक्रमस्थलवाटै किन पक्राउ परे एमाले उपाध्यक्ष पौडेल ?

काठमाडौं / नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल सोमबार दिउँसो सुर्खेतको शुभ होटलमा पार्टीको कार्यक्रममा थिए। कार्यक्रमस्थलमा रहेका एमाले कार्यकर्ताका अनुसार निर्वाचनमा पराजित हुनुका कारण र अब पार्टीलाइ कसरी पुनर्गठन गर्ने भन्ने विषयमा भित्र प्रदेशस्तरीय छलफल...

बडिगाडका उत्कृष्ट उद्यमी बने जिव बहादुर खत्री

बागलुङ (खर्वाङ)/सरकारी जागिरको रहर गर्ने बडिगाड गाउँपालिका वडा नं. ७ का जिव बहादुर खत्रीले तिन वर्ष दुबईमा बिताए । दुबइको एक अस्पतालमा कार्यरत उनी नेपाल आएको समयमा कोरोना कहरका कारण फेरी विदेश जान पाएनन्...

पोखरामा घरभित्र पसेर सुन तथा नगद चोरी गर्ने दुई जना पक्राउ

पोखरा /कास्की प्रहरीले चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१५ मेरिगोल्डस्थित मनिसा थापाको घरबाट सुनका गरगहना तथा नगद चोरी गर्ने घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको...

अख्तियारसंग ५ घण्टा होइन, ५ वर्ष सरसल्लाह गरिन्छः प्रम शाह

चितवन / प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक अनियमितता गर्नेविरुद्ध थप आक्रमक हुने संकेत दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन उदघाटन सभालाई सम्बोधन गर्दै उनले सरकारी सम्पत्तिको दोहन भएको विषयमा ‘निहुँ खोज्नुपरे खोज्ने’...

झुक्किएर आएछ भने पनि त्यो बल बालेनकै खुट्टामा पास गर्नेछु: रवि लामिछाने

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपाको सहमति अक्षरश पालना गर्ने बताएका छन्। आइतबार जारी महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बालेनसँगको सहमति इमान्दारिताका साथ पालना गर्ने बताएका हुन्। ‘सरकार सञ्चालनका लागि...

पोखरामा एम्नेष्टी ईन्टरनेसनल नेपाल अन्नपूर्ण समुह ५४ को साधारण सभा

पोखरा / पोखरामा एम्नेष्टी ईन्टरनेसनल नेपाल अन्नपूर्ण समुह ५४ को साधारण सभा सम्पन्न भएको छ । शनिवार संस्थाको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाका प्रमूख अतिथि एम्नेष्टी ईन्टरनेसनल नेपाल अन्नपूर्ण...

नवलपुरमा १२ औँ अन्तर्राष्ट्रिय योग दिवस

नवलपुर / १२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जलि योग समिति नवलपुरद्वारा आयोजित १० दिने विविध कार्यक्रमहरूको समापन तथा विश्व योग दिवसको औपचारिक विशेष समारोह आज सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायमन् प्रमुख...

-->