बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

आज अन्तर्राष्ट्रिय योग दिवस: ‘स्वस्थ वृद्धावस्थाका लागि योग’

काठमाडौं / ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज नेपालमा पनि अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्रसंघको...

नागरिकमैत्री सेवा प्रवाहमा जिम्मेवारः प्रवक्ता काठेखोला गाउँपालिका

बागलुङ / काठेखोला गाउँपालिकाले नागरिकमैत्री सेवा प्रवाहमा पालिका जिम्मेवार रहेको बताएको छ । नागरिकको सुचनाको हकको अधिकार, सुशासन र नागरिकमैत्री सेवा प्रवाहमा आफुहरु थप जिम्मेवार रहको गाउँपालिकाका प्रवक्ता टिका संगम विकले बताएका छन् । सामाजिक...

रवि लामिछानेमाथि लगाइएका सहकारी ठगीबाहेकका मुद्दा सबै अदालतबाट फिर्ता

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग सबै जिल्लामा फिर्ता लिइएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो। यसअघि रुपन्देही,...

‘हाइड्रो हब’ बन्दै म्याग्दीको अन्नपूर्ण

म्याग्दी / अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का रूपमा स्थापित हुँदै गएको छ। कालीगण्डकी, मिस्त्री, निलगिरी, रेले, घलेम्दी र घारखोला नदीहरू ऊर्जा उत्पादनका स्रोतमा रूपान्तरण भएसँगै यहाँ आर्थिक, सामाजिक र भौतिक...

पोखरा महानगरको नीति तथा कार्यक्रमः विश्वकै उत्कृष्ट सहर बनाउने योजना

पोखरा / पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई मुलुकको पर्यटकीय राजधानीको रूपमा विश्वकै उत्कृष्ट र समुन्नत सहर बनाउने उद्घोष गरेका छन् । बिहीबार आयोजित १५ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा...

म्याग्दीको रघुगंगा बन्यो बजेट ल्याउने देशमै पहिलो पालिका

म्याग्दी / म्याग्दीको रघुगंगा गाउँपालिकाले देशमै पहिलो बजेट ल्याएको छ । देशभरका कुनै पनि स्थानीय तहले हिजोसम्म बजेट ल्याएका थिएनन् । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सबै भन्दा पहिला नीति...

ज्वाइँ नै अपराधी बनेपछि…

पोखरा/ लेनदेनको विषय कटुतामा बदलिएपछि पोखरामा ज्वाइँले आफ्नै सासुमाथि चक्कु प्रहार गरेका छन् । चक्कु प्रहार गर्ने ज्वाइँ लमजुङको मध्यनेपाल नगरपालिका २ का ध्रुवराज अधिकारी हुन् भने सख्त घाइते बनेकी सासु मुना तिवारीको घर पोखरा...

विदेशी पीआर लिने कर्मचारीमाथि कडाइ गर्दै सरकार

पोखरा/ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कर्मचारीले विदेशी मुलुकको आवासीय अनुमति (पीआर) लिएकाहरूको खोजी सुरु गरेको छ । मन्त्रालयले बुधबारमात्रै २ जनासँग स्पष्टीकरण सोधेको छ भने एक सूचना जारी गर्दै...

दिपक भट्ट र सुलभ अग्रवाल कारागार चलान

काठमाडौं / बिमासम्बन्धी कसुरमा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाल कारागार चलान भएका छन्। सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान र थुनछेक बहस...

वालेट प्रयोगकर्ता बढे,दश महिनामा क्यूआरबाट साढे ४५ करोड पटक स्क्यान

काठमाडौं / विगत ६ वर्षदेखि निरन्तर रूपमा विभिन्न डिजिटल भुक्तानी प्रयोगकर्ताको संख्या बढिरहेको छ । आमसर्वसाधारण वालेट, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ ग्राहक, इन्टरनेट बैंकिङ ग्राहक र कनेक्ट आईपीएसमार्फत कारोबार गर्ने...

-->