काठमाडौं / प्रधानमन्त्री बालेन शाहले जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा आफ्नो मनपर्ने देश सहभागी नभएको बताएका छन्। विश्वकपको ज्वरोले विश्वभरका फुटबलप्रेमीलाई छोइरहेका बेला शनिबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री शाहले धेरै साथीभाइ तथा...
पोखरा/महिला पत्रकारहरुलाई मानसिक रुपमा नै स्वस्थ बनाउने उदेश्यले संचारिका समुह गण्डकीले यहाँ कार्यरत महिला पत्रकारहरुलाई दुई दिने प्रशिक्षण सुरु गरेको छ । पोखरामा शनिवार महिला पत्रकारहरुका लागि आध्यात्मिक तथा मानसिक स्वास्थ्य समबन्धी प्रशिक्षण सञ्चालन गरिएको...
काठमाडौं / स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार मध्यरातमा सम्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ। निवर्तमान बरिष्ठ उपाध्यक्षडाँगी...
काठमाडौं / संसारकै धनाढ्य अमेरिकी अर्बपति इलोन मस्क अब संसारकै पहिलो ‘ट्रिलिनेयर’ अर्थात् १० खर्ब बढी सम्पत्ति भएको व्यक्ति बनेका छन्। अर्बपतिहरुको सम्पत्ति मापन गर्ने म्यागेजिन फोर्ब्सको तात्कालिक अद्यावधिक सूचीअनुसार मस्क ११ खर्ब डलरका मालिक...