बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ, एक पाथी पिसेको १० रुपैयाँ मात्रै

बागलुङ / बडिगाड गाउँपालिका-९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो। पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय अहिले पनि उस्तै छ। गाउँलाई प्रविधि र आधुनिकताले छोए पनि श्रेष्ठको पानी...

बर्षासहितको हुरीले नवलपुरका १७ घरमा क्षति

नवलपुर / नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-१ सिसेनी क्षेत्रमा मङ्गलबार अपराह्न आएको वर्षासहितको हुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीका कारण विभिन्न घरका...

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं / गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन्। पदभार गर्दै उनले २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने निर्णय गरेका हुन्। उनले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अझै बलियो बनाउने बताएका...

महाविर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै

काठमाडौं/प्रधानमन्त्री वालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्तिका लागि सिफारिस गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार पुनको शपथ मंगलबार दिउँसो ३ बजे हुने भएको छ । पुन म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका...

काजी रोशनलाई हरिदेवी कोइराला साहित्य पुरस्कार

पोखरा / वरिष्ठ लोकगायिका एवं साहित्यकार हरिदेवी कोइरालाको कविता संग्रह ‘मायाको भूगोल’ लोकार्पण गरिएको छ। हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषको आयोजनामा पोखरामा एक कार्यक्रमकाविच साहित्यकारहरुद्वारा सामूहिक रुपमा उक्त संग्रहको लोकार्पण गरिएको हो । सो...

सांसद हर्क साम्पाङलाई ट्राफिक प्रहरीले गर्यो कारबाही

काठमाडौं / लापरबाही तरिकाले मोटरसाइकल हाँकेपछि प्रहरीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) लाई कारबाही गरेको छ । सांसदसमेत रहेका साम्पाङलाई प्रहरीले आज कारबाही गरेको हो । सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी...

६ महिनाभित्र १७ करोड फिर्ता गर्ने सर्तमा महेन्द्र भोटे रिहा

पोखरा / पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’ ६ महिनाभित्र १७ करोड ८ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता गर्ने सर्तमा धरौटीमा रिहा...

सात वर्षपछि उत्तर कोरिया पुगे चिनियाँ राष्ट्रपति सी

काठमाडौं  / चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका छन्।उत्तर कोरियाली नेता किम जोङ उन र उनकी श्रीमती री सोल जुले विमानस्थलमा सी र उनकी श्रीमती पेङ...

बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई नचढाउने बस कारबाहीमा

पोखरा/ बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई नचढाउने एक सार्वजनिक बसलाई कारवाही गरिएको छ । ती व्यक्तिले बस रोकेर चढ्न खोज्दा नरोकी दौडिएको ग२ख २२५५ नम्बरको सार्वजनिक बसलाई नियन्त्रणमा लिई आवश्यक ट्राफिक जरिवाना गरिएको हो । जिल्ला...

रानाभाट/भाट समाजको अध्यक्षमा चितवनका हरि रानाभाट

पोखरा/ रानाभाट÷भाट समाज नेपालको छैठौं केन्द्रीय महाधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । समाजको अध्यक्षमा हरिबहादुर रानाभाट (चितवन), वरिष्ठ उपाध्यक्षमा भिमबहादुर रानाभाट (बाँके), उपाध्यक्षमा मन बहादुर रानाभाट (नवलपुर) र प्रतिभा रानाभाट (कास्की) चयन...

-->