बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

रास्वपा बागलुङको सभापतिमा पुनम शर्मा सर्वसम्मत

बागलुङ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति बागलुङको प्रथम अधिवेशनबाट जिल्ला सभापतिमा पुनम शर्मा सर्वसम्मत रुपमा चयन भएका छन् । शनिवार गलकोटमा भएको प्रथम अधिवेशनबाट शर्मा सर्वसम्मत रुपमा सभापति चयन भएका हुन् । उपसभापतिमा...

ग्रीन हाइड्रोजनमा सरकारको प्राथमिकता: उर्जामन्त्री श्रेष्ठ

काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ग्रीन हाइड्रोजन नेपालका लागि हरित भविष्य निर्माण गर्ने महत्त्वपूर्ण अवसर भएको बताएका छन् । विश्व वातावरण दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा आयोजित ‘नेपालमा ग्रीन हाइड्रोजन विकासमा...

डोजरबाट खसेको पाइपले च्यापिँदा मजदूरको मृत्यु

बागलुङ / ताराखोला गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनामा काम गरिरहेका एक मजदुरको डोजरबाट खसेको फलामे पाइपले च्यापिएर मृत्यु भएको छ। शनिबार ताराखोला गाउँपालिका-५ धस्मरस्थित निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत रोल्पाको सुनछहारी गाउँपालिका-३ निवासी २० वर्षीय दिलबहादुर विकको...

रास्वपा कास्कीको अध्यक्षमा न्यौपाने र अधिकारी भिड्दै

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति कास्कीको पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न हुने चुनावमा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । कास्की जिल्ला समिति अध्यक्षमा एकराज न्यौपाने र यदुनाथ अधिकारीले उम्मेदवारी...

‘छुवाछुत र अत्याचार विरुद्द समाज एक बन्नुपर्छ’

बागलुङ/जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवश तथा निर्दोष बालबालिकामाथी अत्याचार विरुद्दको दिवशमा बिहिबार बागलुङमा बृहत छलफल तथा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा जातीय विभेदको शुरुवात, अहिलेको अवस्था, समस्या समाधानका उपायका बारेमा छलफल गरिएको हो...

युनिटी काण्डबाट जसले अकुत कमाए, उनीहरुलाई खोज्दै सरकार

काठमाडौं / कुनैबेला मुलुकभर चर्चा बटुलेको काण्ड हो- युनिटी । लाखौं सर्वसाधारणको बिचल्ली बनाउने सो काण्डबारे अझै पनि धेरैलाई स्मरण नै होला । मुलुकको वित्तीय इतिहासमा सबैभन्दा ठूलो ठगी हो त्यो । युनिटी २०६२...

फोहोरमा भेटिएको विष्फोटक पदार्थ किन लग्यो नेपाली सेनाले ?

पोखरा/ फोहोर फाल्ने ठाउँ पोखरा-२१ मा भेटिएको बम नेपाली सेनाले उठाएर लगेको छ । बम भेटिएको खबर पाएर गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले सो बम डिस्पोज (निस्कृय) नपारी लिएर गएको हो । पोखराका विभिन्न...

सुकुम्बासीको लागि जग्गाको खोजी

पोखरा/पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्वासी परिवारको स्थानान्तरणका लागि जग्गाको खोजी गरिरहेको छ । जेठ १२ गते गठित जग्गा व्यवस्थापन समितिले महानगरभित्रका विभिन्न वडामा पुगेर सम्भावित जग्गाको स्थलगत अध्ययन...

जमिन बाँझो राख्नेलाई भुमिकरमा २५ प्रतिशत जरिवाना गर्ने नगरपालिकाको घोषणा

गोरखा / पालुङटार नगरपालिकाले भुमि बैंकमा जग्गा उपलब्ध नगराउने तर तीन वर्षभन्दा बढी समयसम्म जग्गा बाँझो राख्ने जग्गाधनीलाई भुमिकरमा २५ प्रतिशत जरिवाना लगाउने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बुधबार प्रस्तुत...

यसरी भयो ४१ जना प्राध्यापकबाट साढे १० करोड असुली

काठमाडौं / अध्ययन बिदामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्। अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयलाई हानि पुर्‍याएकोबारे सरकारले चासो लिएपछि लामो समयदेखि बिदामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले...

-->