म्याग्दी/ जिल्लाको मालिका गाउँपालिका-६, डाँडाखर्ककी राममाया खत्रीले ७० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छन्। जिल्ला प्रशासन कार्यालयले मङ्गलबार खत्रीलाई ७० वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो। नेपाली नागरिकताको अभावमा शारीरिक रूपमा...
बागलुङ/बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङको आयोजना र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघ केन्द्रिय समिति काठमाडौंको सहयोगमा बौद्धिक अपाङ्गता स्थापना दिवस बागलुङमा पनि मनाइएको छ । कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ का...
पोखरा./ सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठले समितिको रिक्त पदहरूमा नयाँ नियुक्ति गरेको हो । समितिको सदस्यहरूमा अमिर प्रसाद न्यौपाने, पद्मनिती सोती र डा.रोना श्रेष्ठ...
पोखरा/सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) कास्कीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पशुपति सुवेदीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको छ । अधिवेशनबाट तीनवर्षे कार्यकालका लागि महेन्द्र सुवेदी उपाध्यक्ष, भीमप्रसाद सुवेदी सचिव, बुद्धिनाथ सुवेदी...
काठमाडौं / प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्यायसम्पादनमा इमान्दारपूर्वक लाग्न २१ बुँदे निर्देशन दिएका छन् । आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय र प्रभावकारी न्यायसम्पादन तथा सुशासनयुक्त...