बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ /हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती...

हजुरको आजः २०८३ जेठ १६ गते शनिबार

मेष – वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने । वृष – पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने । मिथुन – घरमा नवीन रौनकता छाउने साथै वस्त्र,धन लाभ । कर्कट – मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने । सिंह –...

यस्ता छन् महत्त्वाकांक्षी बजेटका ३१ हाइलाइट्स 

यस्ता छन् महत्त्वाकांक्षी बजेटका ३१ हाइलाइट्स  करको बोझ घटाउन आयकर छुटको सीमा दोब्बर,  व्यक्तिका लागि दश लाख, व्यक्तिगत आयकरको अधिकतम दर दश प्रतिशत विन्दुले घट्यो। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तुभन्दा कम्तीमा एक तह न्यून हुने...

यस्तो छ आ.ब.२०८३/०८४ को बजेटको पूर्णपाठ

काठमाडौं / आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र...

चिप्लिएर कालीगण्डकी नदीमा खस्दा ६ वर्षीय बालक बेपत्ता

पर्वत/ पानी भर्ने क्रममा चिप्लिएर कालीगण्डकी नदीमा खस्दा पर्वतमा एक जना बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार रुपन्देहीको रोहिणी गाउँपालिका–१ दोवलिया घर भई हाल म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा बस्दै आएका...

७७० वर्षदेखि निरन्तर मनाइदै धुले पर्व

म्याग्दी/  हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका ३ र ४ नम्बर वडामा बसोबास गर्ने ५४ कुरिया मगर समुदायले १३ औं सताब्दी देखि मनाउँदै आएको मुख्य चाड धुलेको औपचारीक बिधि सकिएको छ । म्याग्दीमा मानिदै आएको...

मुस्ताङमा शालिग्राम मूर्ति स्थापना

मुस्ताङ/ मुस्ताङमा शालिग्राम मूर्ति उद्घाटन गरिएको छ । घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी तटमा मूर्तिकारले कुदेको २२ फिट अग्लो विशाल मूर्ति बिहीबार साँझ धार्मिक विधिपूर्वका समुद्घाटन गरिएको हो । मुक्तिनाथ दर्शनका लागि आएका दक्षिण भारतको कर्नाटक...

आज गणतन्त्र दिवस: युवाको काँधमा अवस्था बदल्ने चुनौती

काठमाडौं / ‘संविधानसभा बैठकमा गणतन्त्र कार्यान्वयनको पक्षमा मतदान गर्ने सदस्य संख्याको बहुमत भएकाले नेपालको अन्तरिम संविधान २०६३ को धारा १५९ अनुसार गणतन्त्र घोषणा गर्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु।’ संविधानसभाको पहिलो बैठकको अध्यक्षता...

गण्डकीबाट पूर्व सर्दै पानी पार्ने प्रणाली

काठमाडौं / काठमाडौं उपत्यकामा थप वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार गएराति लगभग काठमाडौँ उपत्यकाभर वर्षा भएको थियो भने अहिले रोकिएको छ। ‘तर फेरि वर्षा हुने सम्भावना...

मोटरसाइकल जुद्धा सैनिक जवानको मृत्यु

नवलपुर/ महेन्द्रराजमार्ग अन्तरगत नारायणगढ कावासोती खण्डको झराही खोला नजिक दुई वटा मोटरसाइकल एकापसमा जुद्धा एक सैनिक जवानको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन । घाइतेको अबस्था सामान्य छ । इलाका प्रहरी...

-->