आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

प्रदेश प्रमुखले सन्देशसहित पुनर्विचारका लागि पठाएको गाजा विधेयक हुबहु पुनः पारित

पोखरा/  प्रदेश प्रमुखबाट सन्देशसहित पुनर्विचारका लागि फिर्ता गरिएको औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयक पुनः हुबहु पारित भएको छ । गण्डकी प्रदेश सभाको शुक्रबारको बैठकले पुनः सर्वसम्मत...

भदौ २ गते बलेवामा हरेलो मेला गरिने

बागलुङ/आगामी भदौ २ गते बागलुङ नगरपालिका वडा नं. १२ मा हरेलो मेला हुने भएको छ । नाग पञ्चमी पछिको पहिलो मंगलबारको रुपमा भदौ २ गते हरेलो गर्ने परम्परा अनुसार यो वर्ष पनि हरेलो मेला...

प्राडा थापा सम्मानित

पोखरा/ राष्ट्रिय विभूति मुख्तियार जनरल भीमसेन थापाको २५२ औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापालाई ‘राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिभा सम्मान–२०८३’ प्रदान गरिएको छ । बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन, नेपालको आयोजनामा आइतबार...

निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन

काठमाडौं / विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड...

देवानगञ्ज घटनाः पीडित परिवार र सरकारबिच सात बुँदे सहमति

पोखरा / सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कसियागञ्जमा भएको दुःखद् घटनामा ज्यान गुमाएका ओम प्रकाश महता र जय प्रकाश महताका अभिभावक र गृह मन्त्रालयबिच सहमति भएको छ। गत साउन १० गते घटेको घटनालाई लिएर भएको छलफलपछि गृह...

हजुरको आजः वि.स. २०८३ साउन १५ गते शुक्रबार

मेष– प्रिजजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने । वृष– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने । मिथुन– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने । कर्कट– वादविवादबाट टाढै रहेको उचित हुने । सिंह– थालेका कार्य द्रुत गतिमा अगाडि बढ्ने । कन्या– शत्रु पक्षको पराजय...

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’ (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठसहित)

काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका स्थानमा भएको घटनालाई लिएर देशवासीको नाममा सम्बोधन गरेका छन्। केही दिनअघि भएको दुःखद घटना र त्यसपछि उत्पन्न अशान्त वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको...

सांसदलाई रविको निर्देशनः जिल्ला जानुस्, सद्‌भाव कायम गर्न जुट्नुस्

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदलाई सामाजिक सद्भाव अभिवृद्धि, धार्मिक सहिष्णुताको प्रवर्द्धन तथा पछिल्लो असहज अवस्थालाई सामान्यीकरण गर्न समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। बिहीबार सिंहदरबारस्थित...

नर्स ज्योति रानाभाटले सुरु गरिन् सत्याग्रह

काठमाडौं / इन्टर्न चिकित्सक र नर्सिङ क्षेत्रका अभियन्ताले पनि सरकारलाई दबाब दिन आन्दोलन सुरु गरेका छन् । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको आमरण अनशन हालै सकिएको र नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलन बुधबारदेखि स्थगित गरेको...

सिरहामा गोली लागेर एकजनाको मृत्यु, एक घाइते

सिरहा / सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए...

-->