बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

अपराधमा विदेशीको संलग्नता बढ्दो

पोखरा/गएको वैशाख ३० गते एक भारतीय नागरिक पोखरा ७,पार्दीमा रहेको हुलाक कार्यालय पुगे । आफ्नो नाममा नेदरल्याण्डबाट चिठी आएको भन्दै कर्मचारीसँग सोधपुछ गरे । ती भारतीय नागरिकको व्यवहार शंकास्पद थियो । उनले भनेको आरएन...

पोखराको पर्यटनमा थपिँदै नयाँ परियोजना

पोखरा / पोखराको दिगो पर्यटन विकासका लागि पोखरा महानगरपालिकाले एसियाली विकास बैंकको आर्थिक सहयोगमा नयाँ परियोजना सञ्चालन गर्ने भएको छ । महानगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजना तथा सहरी उत्थानशीलता र जीवनयापन सुधार आयोजनाअन्तर्गत पर्यटकीय...

दीपक भट्ट र शुलभ अग्रवालसहित ३४ जना विरुद्ध २२ अर्बको बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर

काठमाडौं / सरकारले सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालसहित ३४ जना र पाँच कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । विचौलियाको आरोप लागेका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको...

पोखरा कार दुर्घटना : पूर्व बैंकर रेशम थापाको निधन

पोखरा / सवारी दुर्घटनामा परी पूर्वबैंकर रेशमबहादुर थापाको निधन भएको छ । पोखरा महानगरपालिका-३१ स्थित बेगनास भोर्लेटार सडक खण्डको पचभैयामा उनले चलाएको कार बिहीबार साँझ दुर्घटना हुँदा थापाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले...

नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न

पोखरा/ कुनै पनि बिषयमा विधिसम्मत ढङ्गले गरिने अनुसन्धानले मात्रै सार्थकता पाउने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालयद्वारा पोखरामा सञ्चालित गोष्ठीमा सहभागि शिक्षाविद्ले अनुसन्धान अघि गरिने छलफलले प्रतिवेदनलाई सार्थक बनाउने...

२०६ जनाबिरुद्ध मुद्दा दर्ता, ६५ फरार प्रतिवादी पक्राउ

पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीले जेठ महिनामा भएका प्रमुख अपराध अनुसन्धान तथा कारबाहीको प्रगति विवरण सार्वजनिक गरेको छ. । कार्यालयका सूचना अधिकारीसँगको परिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रममा प्रहरीले जिल्लाको शान्ति सुरक्षा र सुशासन...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटनाः छ जना घाइते

नवलपुर /नवलपुरको गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा छ जना घाइते भएका छन् । गए राति ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु१क ४४३७ नम्बरको क्रेन ओरालो सडकमा ब्रेक फेल भई सडकको बायाँ किनाराको...

वृद्ध किसानका दुःख, सधैं बाँदरको चौकीदारी

बागलुङ/गाउँमा युवा छैनन् । बढ्दो बसाईसराई र वैदेशीक रोजगारीले गाउँ खाली बन्दै छ । खेतबारी बाझिँए । जंगल बढेर घरसम्मै पुगेको छ । युवा पस्ताले खेतबारी हेरेनन् तर वर्षौंदेखि त्यही खेतबारीको उब्जनीमा जीवन धानेका...

सँगै बसेर मदिरा सेवन, गहना लुट्न हत्या, प्रमाण मेट्न जलाउने प्रयास

पर्वत/  जिल्लाको फलेवास नगरपालिका-५ खानीगाउँमा बस्दैै आएकी ५२ वर्षीया सन्तु भनिने सोम कुमारी नेपाली हत्या प्रकरणका अभियुक्तलार्ई प्रहरीले सार्र्वजनिक गरेकोे छ । गत जेठ ८ गते बागलुङको जैमिनी नगरपालिका-५ बिनामारे घर भई खानीगाउँमा बस्दै आएकी...

अपांगता सम्बन्धी नीतिको अधिकार व्यवहारमा कमजोर

बागलुङ/गण्डकी प्रदेशमा झण्डै ७२ हजार जना अपांगता भएका नागरिक रहेको तथ्यांक छ । उनीहरु मध्ये पुरुष ५३ दशमलब ४ प्रतिशत र महिला ४६ दशमलब ६ प्रतिशत छन् । उनीहरुको अधिकार नीति र नियममा भएपनि...

-->