शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

संघीयता कार्यान्वयनमा संघीय सरकार नै बाधक !

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दुवैले संघीयता कार्यान्वनयमा संघीय सरकार बाधक भएको जिकिर गरेका छन् । मुख्यमन्त्री पाण्डेले संघीयता कार्यान्वयनको लागि संघ सरकारसँग लडाइँ भइरहेको पनि बताए...

असल नागरिक बन्न प्रेरित गर्ने शिक्षा आवश्यक : उपसभामुख थापा

बागलुङ / गण्डकी प्रदेशसभाकी उपसभामुख बिना कुमारी थापाले शिक्षाले देश विकासमा योगदान पु¥याउने जनशक्ति उत्पादन गर्नुपर्ने बताएकी छिन् । ‘असल नागरिक बन्न प्रेरित गर्ने क्षेत्रको रूपमा शिक्षण संस्थाहरुलाई विकास गर्न सके उच्च शिक्षाको लागि...

स्वास्थ्य कार्यालय बागलुङ नमुना कार्यालय

बागलुङ/ गण्डकी प्रदेश सरकारले स्वास्थ्य कार्यालय बागलुङलाई नमुना कार्यालय घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारको छैटौं स्थापना दिवसको अवसरमा शुक्रबार पोखरामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङ नमुना कार्यालय घोषणा भएको हो । प्रदेश सरकार...

प्रकृतिको सारङ्गी सपना

पोखरा/ हेम्जाकी प्रकृति गायक १२ वर्षकी भइन् । ६ कक्षामा पढ्दै गरेकी प्रकृति गन्धर्व सारङ्गी संरक्षण पाठशालामा सारङ्गी बजाउन सिकिरहेकी छन् । उनी शुक्रवार पोखरा फेवा ता किनारमा चलिरहेका सूर्य नेपाल गाथा नेपाल लिटरेचर...

चुनावी खर्च बढ्दा महिलालाई सकस ! पार्टीभित्रै विचौलिया रहेको खुलासा

पोखरा / २०४८ सालको निर्वाचनमा संसदमा ७ जना महिला सांसद थिए । ०७९ सम्म आइपुग्दा उक्त संख्या केवल ९ जना पुगेको छ । अर्थात् प्रजातन्त्र प्राप्तिका यो ३ दशकको बीचमा संसदमा केवल २ जना...

महतन्त्रमा मह जोडी: सफलता काढ्दै फुर्सद छैन, कुरा किन काट्नु !

पोखरा / कलाकारितामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी नयाँ होइन । उनीहरूको जोडी ४४ वर्षदेखिको हो । शालीन, भद्र स्वभावका मदनकृष्ण र चञ्चले स्वभावको हरिवंशको जोडीलाई दर्शकले मह जोडी उपमा दिएका छन् । तिनै...

सार्वजनिक सवारी चलाउन छुट्टै लाइसेन्स

पोखरा / सडक दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक यातायातका सवारी चालकका लागि छुट्टै अनुमतिपत्र (लाइेसन्स) को व्यवस्था गर्न प्रस्ताव गरिएको छ। सडक दुर्घटना न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा सुझाव दिन गठित कार्यदलले यस्तो प्रस्ताव गरेको...

२०७८ कात्तिकदेखि कालिका मन्दिरमा चढेका गहना सार्वजनिक

बागलुङ/ बागलुङ कालिका भगवती मन्दिरमा माघ महिनामा १९ लाख ७२ हजार कमाइ भएको छ । माघ महिनामै २० लाख ३५ हजार खर्च भएको छ । अन्य महिनामा कमाइ बढी भएपनि माघमा भने कम भएको हो...

हामी छउन्जेल खुल्ला मञ्च सधैँ खुल्ला रहन्छ: बालेन साह

काठमाडौं / काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले खुल्ला मञ्चलाई फराकिलो काठमाडौँ बनाउने बाटोमा आफूहरू रहेको बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो बताएका हुन्। उनी भन्छन् ‘हाम्रो सधैँको चाहना छ कि खुलामञ्च सधैँ...

पोखरामा लिटरेचर फेस्टिभल सुरु

पोखरा / पोखरामा ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार फेस्टिभलको उद्घाटन गरे । फेस्टिभलको उद्घाटनमा मुख्यमन्त्री पाण्डेले साहित्य र राजनीति दुवै नै...

-->