काठमाडौँ / त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको प्रधानमन्त्रीका निजी सचिवालयका सदस्य विनोद न्यौपानेले...
दमौली / जिल्लाको बन्दीपुर-४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकाको सांस्कृतिक भवन निर्माणका लागि एक रोपनी जग्गा दान गरेका छन् । मालपोत कार्यालय तनहुँमा रजिष्ट्रेशन पास गरी जग्गादाता श्रेष्ठले बुधबार गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई...
काठमाडौं / महाकालीबाट हिँडेको २३औँ दिन बुधबार साँझ मिटरब्याजपीडितहरू काठमाडौं आइपुगेका छन्। मिटरब्याजपीडितहरूले थालेको ‘न्याय मार्च’ नागढुंगा-थानकोट हुँदै राजधानी आइपुगेको हो। न्याय मार्चको तेस्रो चरणअन्तर्गत राजधानीमा मार्च गर्ने मिटरब्याजपीडितहरूले जनाएका छन् । न्याय मार्चको क्रममा...
पोखरा / सरकारले स्थानीय तह माताहत रहेका गण्डकी प्रदेशका बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँपपीपल अस्पताललाई ५० शय्याकोमा स्तरोन्नति गरेको छ । फागुन ६ गते बसेको मन्त्रिपरिषद बैठकले यी दुई अस्पतालको स्तरोन्नति गर्ने...
म्याग्दी/म्याग्दीको बेनी नगरपालिकाका क्षेत्र भित्र हुक्कालाई प्रतिबन्ध(निषेध) गरिएको छ । जनस्वास्थ्यमा प्रभाव पार्ने गरेको निष्कर्ष निकाल्दै माघ २५ गतेको कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार फागुन १६ गतेदेखि पूर्णरुपमा बिक्री वितरण र सेवनमा निषेध गरिएको...