बागलुङ, १४ फागुन– पूर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठले कालीगण्डकी दोहन रोकिनुपर्ने बताएका छन् । उनले नदीको सामाग्री उत्खनन् गर्दा शालीग्राम संरक्षण हुने गरी गर्नुपर्ने बताए । बागलुङ नगरपालिकाको स्वागत कार्यक्रममा सहभागि भएका श्रेष्ठले कालीगण्डकी नदी बचाउने,...
बागलुङ/साल्ट्र ट्रेडिङ कर्पोरेशन बागलुङले पर्वतको बनौ माध्यमिक विद्यालयमा आयोडिनयुक्त नुन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । बनौ माविका शिक्षक विद्यार्थी र अभिभावकबीच आयोडिनको महत्ववारे सचेतनामुलक कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजिकरण गर्दै साल्ट्र ट्रेडिङ...
बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले चोरी गरेको सुनसहित दुई जना किशोरलाई पक्राऊ गरेको छ । म्याग्दी घर भएका अनुमानित १३/१४ बर्षका दुई किशोरलाई बागलुङ नगरपालिका–६ बाट पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको...
बागलुङ / बरेङ गाउँपालिका–३ बाटाकाचौरस्थित ज्ञानोदय आधारभूत विद्यालयको ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका सदस्य डिल्लीराम सुवेदीले शिक्षामा गुणस्तर दिन सकेमा भोलीको...
बागलुङ / ‘हाम्रो शिक्षामा कमीकमजोरी छन्, हाम्रो शिक्षाले देशको भूमि हिमाल, पहाड र तराइ जोडेन,’ शिक्षाविद डाक्टर राजेन्द्र केसी भन्छन्,‘शिक्षाले समाज, राजनीति र हाम्रो भूगोललाई जोड्नु पर्छ । समाचारमा त्रिभुवन विमानस्थल, विप्रेषण र रोजगारीको क्रममा...