शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

कालिगण्डकीमा सशस्त्रको खोज तथा उद्धार अभ्यास

म्याग्दी/म्याग्दी र कालिगण्डकी नदीको नदीको दोभानमा खोज तथा उद्धारको नमूना प्रदर्शनी गरिएको छ । सशस्त्र प्रहरी बलले ‘बाढी पहिरोमा उद्धार नमुना अभ्यास’ गरिएको छ । कालीगण्डकी नदीमा बाढी पहिरो आउँदा र नदीले बगाउँदा गरिने...

लुकेर बग्ने पोखराको सेतीसँग जोडिएका दुखद किस्साहरु

पोखरा/अमेरिकी नागरिक डेनियल सि टेलर र जेनिफरले सन् १९७१ ताका पोखरालाई चिरेर बग्ने अनि कतै देखिने र कतै लुक्ने सेती नदीको ३ किलोमिटर क्षेत्रमा ¥याफ्टिङ गरे । हिमाल र यतीबारे लामो अनुसन्धान गरेका उनको...

१७० जना ज्येष्ठ नागरिकहरुको स्वास्थ परीक्षण

पोखरा/ बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीको आयोजनामा पोखरा ३३ भरतपोखरीको उपल्लो पुणीमा बृहत निःशुल्क स्वास्थ्य शिविर,स्तन तथा पाठेघर क्यान्सरसम्बन्धी जाँच एवम जनचेतना कार्यक्रम सम्पन्नभ एको छ । शिविरमा १७० जना भन्दा बढीले स्वास्थ्य जाँच गराएको शिविर...

मृगौला पीडित शेर्पालाई १ लाख १० हजार सहयोग हस्तान्तरण

पोखरा/मृगौला पिडित पासाङ लिम्वु शेर्पालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । इलाम जिल्ला स्थायी घर भइ हाल पोखरा महानगरपालिका–६ बस्दै आएकी शेर्पाको उपचारका लागि संकलित १ लाख १० हजार रुपैयाँ बिहीबार पोखरा महानगरपालिकाका उपप्रमुख...

पोखरा महानगरले मनायो आयोडिन महिना

पोखरा / चालु अंग्रेजी वर्षको फ्रेबुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा विभिन्न कार्यक्रम गरी यस महिनालाई अभियान स्वरूप आयोडिन महिनाका रूपमा मनाइएको...

धौलागिरि अस्पतालमा नर्स र पारामेडिक्स पढाउन सकिन्छ : स्वास्थ्यमन्त्री बस्नेत

बागलुङ/स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले धौलागिरि अस्पतालमा नर्स र पारामेडिक्स पढाइ गर्ने कलेजको स्विकृति दिने बताएका छन् । उनले एकसय बेड क्षमता भएको अस्पतालले ती पढाइ संचालन गर्न अनुमति पाउने बताए । बिहिबार धौलागिरि अस्पतालको निरीक्षणमा आएका...

बेनी नगरमा हुक्का प्रतिबन्ध

म्याग्दी/जिल्लाको बेनी नगरपालिका क्षेत्रभित्र हुक्का सेवनमा प्रतिबन्ध गरिएको छ । हुक्काले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र युवायुवतीलाई कुलतमा लगाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले बुधबारदेखि हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध लगाएको हो । गत माघ २५...

हलगोरु पाल्नेलाई जैमिनी नगरपालिकाको १० हजार अनुदान

बागलुङ / जिल्लाको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार अनुदान दिने भएको छ । पालिकाले रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत् कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम...

बुवा माओवादी हुँदा आठ छोराछोरी भए नेपाल प्रहरी

जुम्ला / जुम्लाको कनकासुन्दरी गाउँपालिका-१ का भक्तबहादुर कठायतको घर सबै सन्तान भेला हुँदा प्रहरी चौकीजस्तै लाग्छ। स्थानीयले पनि उनको घरलाई प्रहरीको परिवार भनेरै चिन्छन्। कारण, उनका नौ सन्तानमध्ये चार छोरा र चार छोरी प्रहरीमा...

छेडागाड र बागलुङ नगरका साझा समस्याबारे छलफल

बागलुङ/जागरकोट जिल्लाको छेडागाड र बागलुङ नगरपालिकाबीच विकासका योजना, न्यायिक समिति, शिक्षा, स्वास्थ्य र सरसफाइ लगायतका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षतामा छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का तथा बागलुङ...

-->