बागलुङ/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धर्मका नाममा द्धन्द मच्याउनेहरु सक्रिय हुन थालेको बताएका छन् । नेपाल बहुधार्मिक, बहुभाषिक राज्य भएपनि धर्मको नाम भँजाएर स्वार्थको खेती गर्नेहरु सक्रिय हुन थालेको उनले बताए । ‘जाती, धर्मका...
पोखरा / गण्डकी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्र्तगत लमजुङ र गोरखाका जिल्लाका विभिन्न पालिकामा सञ्चालित कार्यक्रमको अनुगमन, अवलोकन, पालिकाहरुले गरेका असल अभ्यासहरुको अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकारको आर्थिक...
बागलुङ/ग्रामीण बजारका अधिकांश पसलमा म्याद गुज्रेका पेयपदार्थ फेला परेका छन् । जिल्ला प्रशासन, उपभोक्ता मञ्च, बागलुङ नगरपालिका, खाद्यप्रबिधि तथा गुण नियन्त्रण र पर्यटन कार्यालयको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री फेला पारेको हो...
बागलुङ/धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा बिमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बागलुङ शाखाले बिबिएस प्रथम बर्षका बिद्यार्थीहरुका लागि बिमा सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा बिमा क्षेत्रको सम्भावना, जिवन...
पोखरा/पोखरामा मोटरसाइकलको स्वरुप बिगार्ने ८ वर्कसपलाई कारवाही गरिएको छ । प्रहरीको अभियानअन्तर्गत विगत सात महिनामा मोटरसाइकलको स्वरुप परिवर्तन गराउने वर्कसपका सञ्चालक र मोटरसाइकल धनीलाई कारवाही गरिएको हो । आइतबार स्वरुप परिवर्तन गरिएका मोटरसाइकल सार्वजानिक गर्दै...