पोखरा / विराटनगर महानगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै नि:शुल्क स्वास्थ्य सेवा सुरु गरेको छ। विराटनगरका १९ वटै वडाका ज्येष्ठ नागरिकलाई आइतबार देखि घरमै पुगेर स्वास्थ्य सेवा दिन थालेको हो। महानगरका मेयर नागेश कोइराला...
बागलुङ/ गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बागलुङको सर्वसिद्धिधाम पञ्चकोट क्षेत्रको पूर्वाधार निर्माण, विश्वकै अग्लो कलश निर्माण गर्ने र त्यसबाट धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ गत फागुन ९ गतेदेखि ब्रह्माण्डीय महायज्ञको बाटो रोजिएको छ...
बागलुङ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन् । पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० लाई शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा सञ्चालित...
पोखरा/पोखरामा शनिबारबाट प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए...