शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

महिला दिवसमा जागरण अभियान

बागलुङ/१ सय १४ औं अन्तराष्ट्रिय महिला दिवश साताव्यापी कार्यक्रम गरेर समापन भएको छ । मार्च ८ को दिन मुल समारोह गर्ने भएपनि महाशिवरात्री परेकोले अघिल्लो दिन मुल समारोह गरेर शुक्रबार बिशेष जागरण अभियानमार्फत समापन...

वातावरणबिद शिलसिला आचार्य प्रभावशाली महिलाको सूचिमा

बागलुङ/वातावरणबिद् शिलसिला आचार्य प्रभावशाली महिलाको सूचिमा परेकी छिन् । बानपा-१ का राजेन्द्र आचार्य र इन्दु आचार्यकी छोरी शिलसिलालाई अन्तराष्ट्रिय महिला दिवशको अबसर पारेर उक्त सूचिमा राखिएको हो । अनलाइन खबर डटकमले छनौट गरेको नेपालभरका ५०...

कृत्रिम खुट्टाकी सबल प्रशासक लक्ष्मी राना

पोखरा / गोरखाको सहिद लखन गाउँपालिका-७ की लक्ष्मी राना साङ्गजस्ती देखिए पनि उनको देब्रे खुट्टामा कृत्रिम खुट्टा राखिएको छ। ३१ वर्षीय लक्ष्मी दुई वर्ष हुँदा आगोले पोलिएर अपाङ्ग बन्न पुगेकी थिइन्। गोरखाको सरस्वती माध्यमिक विद्यालयबाट...

भूकम्प प्रतिरोधी घरकी परिकल्पनाकार सृष्टि गुरुङ

पोखरा / बुटवलकी सृष्टि गुरुङ उमेरले ४५ वर्ष हाराहारी पुगिन्। भारतको पुणे युनिभर्सिटीबाट कम्प्युटर साइन्समा मास्टर्स गरेपछि उनले जिटिजेड, युरोपियन युनियनजस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यक्रम संयोजकका रूपमा काम गरिन्। कामकै सिलसिलामा देशविदेशका थुप्रै ठाउँ...

आज महाशिवरात्री पर्व मनाइदै

बागलुङ/आज महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरी देशभर मनाइँदैछ । आज बागलुङको उपल्लाचौरस्थित गौरीधाम, तित्याङको साल्बोटस्थित शिवालय मन्दिर र म्याग्दीको बेनी नगरपालिका स्थित गलेश्वर मन्दिरमा भक्तजनहरुको भीड लाग्ने गर्छ । वैदिक सनातन हिन्दू...

शान्ति माविको वार्षिकोत्सवमा योगदान गर्नेलाई सम्मान

पोखरा/पोखरा महानगरपालिका, वडा नम्बर ३०, शिशुवामा सञ्चालित शान्ति आधारभूत विद्यालयले आफ्नो ६७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामाभएको कार्यक्रममा वडा नम्बर ३० का...

दुर्व्यवहारप्रति ख्रिष्टियन समाज सर्लाहीको आपत्ति

पोखरा / हिन्दु सम्राट सेनाको टोलीले महिलाहरुमाथि गरेको दुर्व्यवहारप्रति ख्रिष्टियन समाज सर्लाहीले आपत्ति जनाएको छ । ख्रिष्टियन आस्थाको अभ्यासको क्रममा सम्राट सेनाको केन्द्रिय उपाध्यक्ष कृष्ण यादवको टोलीले वाटो छेकेर घेरा हाली महिलाहरुलाई दुब्र्यवहार गरेको...

द्वन्द्वपीडित महिलाको आबाज : पीडितको पहिचान खै ?

बागलुङ/महिला अधिकारको खोजी गर्दा द्वन्द्वपीडित महिलाले आफ्नो पहिचान समेत स्थापित गर्न नपाएको पीडितले गुनासो गरेका छन् । ११४ औं अन्तराष्ट्रिय महिला दिवशको अबसरमा द्वन्द्वपीडित महिला राष्ट्रिय संजालले आयोजना गरेको लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी...

मेयरको मानमर्दन ! धनराज भन्छन्: ‘मसँग लोभ छैन। डर छैन’

पोखरा / ‘युद्धको बेला वीरगति प्राप्त गरेको खबरले परिवारलाई गौरव महसुस गराउँदैन । चिठीका प्रत्येक शब्द गोलीसमान हुने रहेछ’ चित्रकार झविन्द्र गुरुङले यो भनाइसहित पोखरामा भएको प्रादेशिक ललितकला प्रदर्शनीमा खाममा गोलीलाई राखेर रातो डोरीले...

निर्मला पन्तको हत्यारा पत्ता लगाउने र आफैमाथि अनुसन्धान गर्ने जिम्मामा गृहमन्त्री लामिछाने

काठमाडौं / दोस्रो पटक गृह मन्त्रालय सम्हाल्न पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्ना पार्टीका कार्यकर्ता र नेताले गल्ती गरेमा ‘कानुन पल्टाउनुस् कारबाही गर्नुहोस् मलाई सोध्नु पर्दैन, मेरो निर्देशन त्यही हो’ भने। सहकारी र...

-->