रोट्रयाक्ट सप्ताहमा आश्रमलाई खाद्यन्न र फलफुल वितरण
बागलुङ/सामाजिक तथा युवाहरुको क्षमता बिकासमा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङले रोट्रयाक्ट सप्ताह शुरु गरेको छ ।
रोट्रयाक्टले यसबर्ष पनि ७ दिन ७ क्षेत्रलाई आधार मानेर रोट्रयाक्ट क्लवले फागुन ३० देखि चैत ६ गतेसम्म संचालन हुने...
वित्तीय सुशासनमा कास्कीका पालिकाहरु मध्यम अवस्थामा
पोखरा/ जिल्ला समन्वय समिति (जिसस) कास्कीको वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा कास्कीका पालिकाहरुले मध्यम अंक प्राप्त गरेका छन् । जिससले आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरणमा आधारित रहेर बुधबार सार्वजनिक गरेको नतिजा अनुसार पोखरा महानगरसहितका...
बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ
पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीले १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा महानगरपालिका-८ मा बस्ने ४६ वर्षीय सुरेश श्रेष्ठलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक...
खाली पेटमा कफी पिउनु हुन्छ ? यस्ता छन क्षति
काठमाडौँ / केही मानिसलाई बिहान उठ्ने बित्तिकै कफी खान पाइएन भने खल्लो लाग्छ । कपि नखाएसम्म आँखै खुल्दैन भन्छन् कतिपय ।
कफीले तत्कालै तरो ताजा त महसुस गराउँछ नै । तर खाली पेटमा कफी खानु निकै...
जलवायुमैत्री स्वाबलम्बन नमुना गाउँ बनाईदै
बागलुङ/सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले बागलुङका १० वटा स्थानमा वातावरणमैत्री स्वाबलम्बन नमूना गाउँ बनाउने भएको छ ।
सिंगो गाउँलाई वातावरणमैत्री बनाउने र स्थानीय जनतालाई गाउँमै स्वरोजगारमूलक बनाउन यो अभियान ल्याइएको सहकारीका...
तमु धिं युवा समितिमा रमेश गुरुङ सर्वसम्मत
पोखरा / पोखरा महानगरपालिका वडा नं.९ नयाँबजारस्थित तमु धिं नेपाल केन्द्रिय युवा समितिको अध्यक्षमा रमेश गुरुङ सर्वसम्मत चयन भएका छन् । यसअघि युवा समितिका संयोजकसमेत रहेका अन्नपुर्ण गाँउपालिका वडा नं.९ का वडाध्यक्ष गुरुङको अध्यक्षतामा...
गण्डकी विश्वविद्यालयमा परिवारवाद लादेको आरोप
पोखरा/विवादित रहँदै आएको गण्डकी विश्वविद्यालयविरुद्ध सर्वोच्च अदालतले कारण देखाऊ आदेश गरेको छ । कानून विषयको स्नातक बीएएलएलबीको पाठ्यक्रम नेपाल कानून व्यवसायी परिषदबाट स्वीकृतसमेत नगराइ, कानून संकायको डीन नियुक्त नगरी तथा अन्य कानून विषय अध्यापनका...
पोखरा घर र घट्टेखोला पुलको शिलान्यास
पोखरा/पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा खुइते खोला (घट्टेखोला) पुल र पोखरा भवनको शिलान्याश गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं.१९ लामाचौर माछापुच्छ्रे सडक खण्डमा पर्ने घट्टे खोलामा मोटरेवल पुल र पोखरा ९ नयाँबजारमा पर्यटन...
रुमे कार्की उत्थान समाज गठन
बागलुङ/रुमे कार्कीहरुको भेलाले रुमे कार्की उत्थान समाज बागलुङ बजार समिति गठन गरेको छ । डिल बहादुर कार्की संयोजक रहेको ९ सदस्यीय अध्ययन समिति गठन भएको हो ।
समितिको सह–संयोजकमा सीता कार्की, सचिव कृष्ण बहादुर कार्की,...
रमदान ब्रतमा सहयोग पुर्याउन खाद्यान्न वितरण
पोखरा/मुस्लिम समुदायको महान संस्कृति एक महिने रमदान (ब्रत) मा सहयोग पुु¥याउने लक्ष्यका साथ समाजसेवी जमिर हुुसेन र सफर नेपाल ट्राभल्स एण्ड टुर प्रा.लि.का तर्फबाट खाद्यान्न सहयोग गरिएको छ ।
रुपा गाउँपालिका वडा नं ६ रुपाकोट...