ठूलाकोट-ठूलास्वारामा भिटोफ गण्डकीको परिचयात्मक भ्रमण
पोखरा / गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा दुुईदिने गाउँ परिचयात्मक भ्रमण सम्पन्न भएको छ । पोखरा पर्यटन राजधानी घोषणा भएको सन्दर्भमा आसपासका पर्यटकीय गाउँको पर्यटकीय प्रवद्र्धनको उद्देश्यका साथ पर्यटन सम्बद्ध...
बागलुङ समाज पोखरामा ठाकुर सापकोटा
पोखरा / बागलुङ समाज पोखराको अध्यक्षमा ठाकुरप्रसाद सापकोटा चयन भएका छन् । समाजको शनिवार सम्पन्न २३ औं वार्षीक साधारण सभा तथा १२ औं अधिवेशनबाट उनीसहित ११ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन भएको हो ।
समितिको उपाध्यक्षमा...
पीडित बालिकाले जन्माइन् छोरी
बागलुङ/मोबाइल लिन गएकी बालिकालाई जवरजस्ती करणी गरी गर्भवती बनाउनेबिरुद्ध प्रहरीमा जाहेरी परेको छ । निसीखोला गाउँपालिका–१ घर भइ झिंवाखोलामा मोबाइल पसल गरेर बसेका ३० बर्षका बिजय मल्लबिरुद्ध पीडितले प्रहरीमा जाहेरी दिएका हुन् ।
जवरजस्ती करणीमा...
श्रीमानले बहुविहेको सजाय खेपेपछि बढेको थियो टकराब, प्रेमीलाई सुपारी
पोखरा/आफ्नै श्रीमानलाई मार्न श्रीमतीले सुपारी दिएको घटनामा हत्या गर्ने धनबहादुर उनकै प्रेमी भएको खुलेको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ गुम्बा बोल्देका ३६ वर्षिय रामबहादुर तामाङको हत्या गर्ने उनका सहचालक समेत रहेका धनबहादुर लामाले...
श्रीमतीले नै दिएकी थिइन रामलाललाई मार्ने सुपारी
पोखरा/ कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा मृत फेला परेका रामलालाई उनकै श्रीमतीले मार्ने सुपारी दिएको खुलेको छ । सिन्धुपाल्चोकका रामलाल तामाङको गत ३ गते सिक्लेसमा शव भेटिएको थियो । उनको हत्याको आरोपमा प्रहरीले ४ जनालाइ...
भीरबाट लडेर मजदुरको मृत्यु
पोखरा/ कास्कीको माछापुच्छे« गाउँपालिका १, जिमिरेमा भीरबाट लडेर एक मजदुरको मृत्यु भएको छ । जिमिरेको करुवामा रहेको सेती हाइड्रोमा काम गर्ने क्रममा गोरखाको शहीद लखन गाउँपालिका २ का यामबहादुर थापाको निधन भएको हो ।...
‘जातीय बिभेद हटाउन साझा पहल गरौं’
बागलुङ/५९ औं अन्तराष्ट्रिय जातीय तथा रंगभेद बिरुद्धको दिवश बागलुङमा पनि मनाइएको छ । दक्षिण अफ्रिकामा काला जातीले अधिकारका लागि गरेको आन्दोलन र नेपालमा दलीत मुक्तिका लागि भएका आन्दोलनको सम्झनामा यो दिवश मनाउने गरिन्छ ।
बिहिबार...
‘स्टार्स समर क्याम्प’ हुँदै
पोखरा/ तेस्रो संस्करणको ‘स्टार्स समर क्याम्प २०८०’ हुने भएको छ । वार्षिक परीक्षा पश्चात फूर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो ।...
एक्कासी भूकम्प आएपछि…
बागलुङ/सोमबार बिहान १० बजे एकाएक भुकम्पको धक्का आयो । बागलुङ नगरपालिका १ मा मल्ल निवास भत्कियो । तीन जना घरभित्रै भग्नावसेसमा फसे ।
त्यसपछि घरमुलीले प्रहरीमा खबर पठाए । प्रहरीको खोजी तथा उद्दार टोली तत्काल...
उपचार गर्न गएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ
पोखरा / उपचार गर्न गएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा इटहरीमा एक जना चिकित्सकलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।
इटहरी वडा नं. ९ स्थित बालबालिका बी एण्ड बी क्लिनिक सञ्चालन गर्ने चिकित्सक ५० वर्षे रामसागर...