पर्वत/ आफ्नै साथीको छुरा प्रहारबाट विदेशी भूमीमा ज्यान गुमाएका पर्वतको कुश्मा नगरपालिका-१३ खौलालाँकुरीका धनबहादुर क्षेत्रीका छोराछोरीको शिक्षाका लागि अक्षयकोष स्थापना गरिएको छ । बैदेशिक रोजगारीकाक्रममा पोर्चुगल पुगेका ३६ वर्षीय क्षेत्रीको गत मंसिर ७ गते...
बागलुङ/छोरीहरूको संरक्षण, उनीहरुलाई गरिने विभेदको अन्त्य, बाल बिवाहको उन्मुलनसहित छोरीलाई शिक्षित र स्वावलम्वन बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । नगरमाा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक बर्षमा...