शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

फेवा नव वर्ष महोत्सव सुरु

पोखरा/ होटल संघ पोखरा नेपालको आयोजनामा आजदेखि १९ औं फेवा नव वर्ष महोत्सव सुरु भएको छ । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना गरिएको महोत्सव तीन दिनसम्म चल्नेछ । पंचेबाजा र विभिन्न...

आज इद उल फित्र

काठमाडौं/ इस्लाम धर्मावलम्बीले बिहीबार इद मनाउँदै छन् । एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो । इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने...

सडक आश्रित २२ जनाको उद्धार

पोखरा/ पोखराका विभिन्न स्थानमा माग्दै हिड्ने सडक आश्रित २२ जनाको उद्धार गरिएको छ । उनीहरुलाई मानव सेवा आश्रममा पठाइएको छ । उद्धार गरिएकामा २ जना बालिकासहित १६ महिला र ६ पुरुष रहेका छन । महिलालाई...

प्रथम पञ्चासे जैविक विविधता सम्मेलन हुदै

पोखरा/पञ्चासेको सान जैविक विविधता र पर्यापर्यटन भन्ने मूल नारासहित पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम पञ्चासे जैविक विविधता सम्मेलन हुने भएको छ । पर्यटकीय गन्तव्य पञ्चासेक्षेत्र अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरे देउरालीमा हुने सम्मेलनको...

ओझिलो जिम्मेवारी न्यायिक समितिलाई सफल बनाऔं

पोखरा/ स्थानीय तहमा गठित न्यायिक समिति नयाँ अभ्यास भएका कारण यसलाई सफल बनाउनुपर्नेमा जोड दिइएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले मंगलबार आयोजना गरेको ‘एकदिवसीय न्यायिक समिति कानुुनी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ मा कास्कीका...

दाउले हिर्काएर कुमालले गरे श्रीमतीको हत्या

दमौली / आफ्नै श्रीमानले दाउले हिर्काएर तनहुँको व्यास नगरपालिका–५ सांगे शेरामा एक महिलाको मृत्यु भएको छ । ३५ वर्षिया जीतबहादुर कुमालले धारिलो हतियार दाउले हिर्काउँदा ३२ बर्षकी सुकमाया कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका...

लायन्स ३२५ एमको महाधिवेशन

पोखरा/गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पु¥याएको योगदान अनुकरणीय रहेको बताएका छन् पोखरामा शनिबार आयोजित लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो महाधिवेशनका प्रमुख अतिथि भट्टले...

खौलालाँकुरी पोखरा सम्पर्क समाजको क्यालेन्डर बिमोचन एवं शुभकामना आदानप्रदान

पोखरा/ खौलालाँकुरी पोखरा सम्पर्क समाजको नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान एवं भित्तेपात्रो (क्यालेन्डर) बिमोचन कार्यक्रम शनिवार पोखरामा सम्पन्न भयो । समाज पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १३ स्थायी घर भई हाल...

राप्रपाको निर्णयले गण्डकीमा एमाले–माओवादी गठबन्धनलाई तनाव

पोखरा/ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा बुझाए । उनको राजीनामा सँगै प्रदेश प्रमुख भट्टले २७ गते दिनको ३ बजेसम्मका लागि संविधानको धारा १६८ (२) अनुसारको सरकार गठनको लागि...

पर्वतमा दादुरा रुबेला खोप अभियान प्रभावकारी

पर्वत/पर्वतमा दादुरा रुबेलाको खोप अभियानको प्रगति शत्प्रतिशतभन्दा बढी भएको छ । स्वास्थ्य कार्यालय पर्वतका खोप ‘फोकल पर्सन’ तथा सूचना अधिकारी जयेन्द्रमान गुरुङका अनुसार स्वास्थ्य सेवा विभागले जिल्लाका सातवटा स्थानीय तहमा कुल छ हजार छ सय...

-->