पोखरा/जेष्ठ नागरिक मञ्च पोखरा १७ ले जेष्ठ नागरिकको लागि खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । महानगर वडास्तरीय आर्थिक सहयोगबाट सञ्चालन भएको विभिन्न प्रतियोगितामा जेष्ठ नागरिक महिला तथा पुरुषहरुको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगिताको म्यूजिकल चियर...
बागलुङ/दलीत सशक्तीकरण कार्यक्रमअन्र्तगत बागलुङ नगरपालिकाले तीन दिने कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबारदेखि शुरु भएको प्रशिक्षण, अभिमूखीकरण र छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कानूनी साक्षरता, नेतृत्व विकास, अधिकारमुखी अवधारणा र बिकासका...
काठमाडौं / सरकारले लघुवित्त संस्थापीडित संघर्ष समितिसँग ६ बुँदे सहमति गरेको छ। अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा गठित वार्ता समिति र लघुवित्तपीडितबीच अर्थ मन्त्रालयमा शुक्रबार भएको छलफलमा सहमति जुटेको हो। सरकारसंग सहमति भएपछि लघुवित्त वित्तीय...
पोखरा/ काठमाडौं केन्द्रीत भनिएको सहकारी पीडितहरुको संघर्षमा पोखराको सूर्यदर्शन सहकारी पीडितहरुले सहभागिता जनाएका छैनन् । सडकमा उफ्रेरमात्र समस्याको समाधान नहुने र थप दुःखमात्र हुने भएकाले सहकारी बचतकर्ता राष्ट्रिय अभियान महासंघको ब्यानरमा भएको सो आन्दोलनमा...