शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरामा ठगीको नयाँ धन्दा ‘अन्तर्राष्ट्रिय कल बाइपास’

पोखरा / पोखरामा अन्तर्राष्ट्रिय कल बाइपास गर्ने दुई जनालाई पक्राउ गरिएको छ । कास्की प्रहरी र केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) को टोलीले गैर कानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास गर्ने उपकरणसहित दुई जनालाई पक्राउ...

अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने २ जना पोखराबाट पक्राउ

पोखरा / अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) गरेको आरोपमा प्रहरीले पोखराबाट उपकरणसहित  २ जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्साको मधुवनका ३७ वर्षीय विशाल शाह कलवार र रुपन्देहीका २५ वर्षीय इमरान...

‘उदाहरणीय व्यक्तित्व पं.ऋषिकेशव’ पुस्तक बिमोचन

पोखरा / रविन्द्र माकाजुुद्वारा लिखित दीपक बाटाजुुद्वारा प्रकाशित पं.ऋषिकेशव पराजुलीको जीवनीमा आधारित ‘उदाहरणीय व्यक्तित्व पं.ऋषिकेशव’ नामक पुस्तक विमोचन गरिएको छ । राष्ट्रिय मा.वि.को हिरक जयन्तीका अवसरमा एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका...

शेयर सदस्यको परिवारलाई प्रगतीले दियो २० हजार राहत

बागलुङ / प्रगती बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यको मृत्युमा श्रद्धाञ्जली ब्यक्त गर्दै नगद राहत बितरण गरेको छ । संस्थाले स्थापना गरेको कल्याणकारी कोषमार्फत शेयर सदस्य खडु पाध्याको निधनमा मृतकका परिवारप्रति समवेदना ब्यक्त गर्दै...

भुमिअधिकार तथा श्रमिक संगठन स्याङ्जाको अध्यक्षमा वस्ताकोटी

स्याङ्जा / नेकपा एमाले निकट जनसंगठन भुमिअधिकार तथा श्रमिक संगठन जिल्ला कमिटी स्याङ्जाको भेलाले ज्ञानेश्वर वस्ताकोटीको अध्यक्षता १९ सदस्यीय तदर्थ कमिटी चयन भएको छ। कमिटीको उपाध्यक्षमा अर्जुन वराल, सचिवमा लिलबहादुर राना, कोषाध्यक्षमा दिलु थापा र...

ढोरपाटनमा पर्यटकको चहलपहल, हिमपात हेर्न सयौं पर्यटक पुगे

बागलुङ/ ढोरपाटनमा फागुन लागेपछि फेरी हिमपात भएको छ । तीन दिनदेखि परेको हिमपात हेर्न सयौं पर्यटक पुगेका छन् । गत मंसिर पहिलो साता बेसी झरेका ढोरबासी ढोरपाटन उक्लने क्रम चलिरहेको बेला हिमपात भएको हो...

पत्रकार हुम, एसियाड एरिका तमुसहित स्रष्टाहरु सम्मानित

पोखरा / उच्च शिक्षा हाम्रो लक्ष्य नारासहित क्रियाशिल तमु सांस्कृतिक प्रतिष्ठान नेपालको २३ औं वाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रमसम्पन्न भएको छ । गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वकृषिमन्त्री वेदबहादुर तमु (श्याम)को प्रमुख आतिथ्यतामा सम्पन्न...

फिफाको बजेट रकमानान्तरण गरेको भन्दै अदालतमा मुद्दा

पोखरा / कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बन्ने भनिएको फिफाको ड्रीम प्रोजेक्टको रकमलाई रकमानान्तरण गर्ने भएपछि गाउँपालिकाले अदालतमा मुद्दा हालेको छ । तत्कालीन अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरीङ शेर्पाको पहलमा दक्षिण एसियाकै नमूना...

सहकारी ठगी मुद्दामा पत्रकार गिरी कारागार चलान

पोखरा / मित्रमिलन सहकारी ठगी मुद्दामा पत्रकार अर्जुन गिरी पुर्पक्षका लागि कारागार चलान भएका छन् । ताण्डव न्यूज डटकमका प्रधान सम्पादक गिरीलाई जिल्ला अदालत कास्कीले बिहीबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो...

त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद

पोखरा / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुन बरामद भएको छ। अपरान्ह ४ बजेतिर कतारबाट मुम्बई हुँदै काठमाडौँ आएका भारतीय नागरिकले करिब एक किलो सुन ल्याएका थिए। विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका...

-->