शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

जसले पहिरोमा हराएको सुनको बाला पाए र फिर्ता गरे

पोखरा/जिल्लाको जलजला गाउँपालिका–६ नाग्लीवाङकी प्रजिना सुवेदी रेग्मी गत साउन २५ गते गाउँ फर्किँदै थिइन् । श्रीमान् बद्री रेग्मीलाई जापान उडाएर उनी काठमाण्डौँबाट घर फर्किइन् । घरमा जाँदै गर्दा साउन २५ गते बेलुका नाग्लीवाङको छहरे खोलामा...

भएन सर्वोच्चको फैसला कार्यान्वयन 

स्याङ्जा/  पुतलीबजार नरपालिका १ का श्यामप्रसााद श्रेष्ठ जिल्ला प्रशासन कार्यालय स्याङ्जाको भवन रहेको जग्गा आाफ्नो भएको दाबी गर्दै २०७० जेठ ७ गते सर्वोच्च अदालत पुगे । जिल्ला प्रशासन कार्यालय बनाउन जग्गा चाहिएपछि २०२२ चैत्र २९...

अरुण चौधरीलाई छाड्न आदेश दिने न्यायाधीश आचार्यको मुगु सरुवा

काठमाडौं / बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा अनियमितता प्रकरणमा दुई दिनभित्रमा अनुसन्धान पूरा व्यवसायी अरुणकुमार चौधरीलगायतलाई हाजिरी जमानतमा छाड्न आदेश गर्ने जिल्ला अदालत काठमाडौँका न्यायाधीश यज्ञप्रसाद आचार्य मुगु सरुवा भएको छ। प्रप्रधानन्यायाधीश एवं न्याय...

पञ्चकोटमा हुने ब्रम्हाण्डीय महायज्ञलाई सहयोग जुटाउने गण्डकी सरकारको निर्णय

बागलुङ / गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले बागलुङको पञ्चकोटमा आयोजना हुन लागेको ब्रम्हाण्डीय महायज्ञलाई सहयोग गर्ने र सबैलाई सहयोगको आह्वान गर्ने निर्णय गरेको छ । महायज्ञस्थलमै मन्त्रिपरिषद् बैठक राख्दै उक्त निर्णय गरिएको हो । महायज्ञको प्रचार...

भारतीय गाडीमा १ करोड ८२ लाख नेपाली नक्कली नोट बरामद

पोखरा / सुनसरीको इनरुवाबाट प्रहरीले १ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरू बरामद गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी...

विद्यार्थीलाई कानून सिकाउँदै गण्डकी सरकार

पर्वत/ जिल्ला सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको कक्षा ९ र १० का विद्यार्थीहरूले पाठ्यक्रममै रहेको विषयवस्तुलाई आइतबार फरक स्वादमा जान्न पाए । नेपालको संविधान, २०७२ मा रहेको मौलिक हकहरूदेखि देवानी (संहिता) ऐन,...

जनयुद्ध दिवसमा गोरखाका तीन र बागलुङको एक पालिकाले दिए सार्वजनिक बिदा

पोखरा / सर्वोच्च अदालतको आदेशविपरीत गोरखाका तीन र बागलुङका एक पालिकाले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। गोरखाको अजीरकोट, गण्डकी र भीमसेनथापा गाउँपालिका तथा बागलुङको ताराखोला गाउँपालिकाले फागुन १...

पञ्चकोटमा पुग्यो ५ हजार ५ सय ५५ केजीको महाघण्टी

बागलुङ/ पञ्चधातुको ५ हजार ५ सय ५५ केजीको ‘महाघण्टी’ पञ्चकोटमा ल्याइएको छ । बागलुङ नगरपालिका–६ को पञ्चकोटमा निर्माण गर्न लागिएको १ सय ८ फिट अग्लो कलससँगै यो महाघण्टी राखिने छ । आगामी फागुन ९ गतेदेखि...

पोखरामा रातो मच्छिन्द्रनाथ र भोटेजात्राको ऐतिहासिक फोटो हेर्ने समय थपियो

पोखरा / अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा भइरहेको रातो मच्छिन्द्रनाथ र भोटेजात्राको ऐतिहासिक तस्वीर प्रर्दशनीमा गर्न एक हप्ता समय थपिएको छ । फोटो प्रदर्शनी अवलोकनकर्ताले अभिरुचि देखाएकाले समय थपिएको संग्रहालय कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिइन्...

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक ‘पञ्चकोट’मा बस्दै

बागलुङ/  पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बस्ने निर्णय गरेको छ । प्रदेश सरकारले भोलि माघ २९ गते सोमबार पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिएको छ । प्रदेशभित्रका...

-->