बागलुङ/ निसीखोला गाउँपालिकाले फागुन १५ गते अर्थात् मगर दिवसका दिन सार्वजनिक बिदा दिएको छ । गाउँकार्यपालिकाको निर्णयानुसार मगर दिवसमा सार्वजनिक बिदा दिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर चन्दले जानकारी दिए । मगरहरुको बाहुल्यता रहेको...
बागलुङ/बरेङ गाउँपालिका–३ बाटकाचौरस्थित ज्ञानोदय आधारभुत बिद्यालयको ६७ औँ बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै बरेङ गाउँपालिकाका उपाध्यक्ष दिलिप कुमार पुनले शैक्षिक गुणस्तर बृद्धिका लागि बिद्यार्थी, अभिभावक र शिक्षकको समान भुमिका...
बागलुङ/ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतबारबाट बागलुङ बजारमा शुरु भएको छ । जिल्ला खेलकुद बिकास समितिको आयोजनामा भएको प्रतियोगिताको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गर्दै श्रेष्ठले खेल क्षेत्रमा पछिल्लो समय बागलुङले...
बागलुङ/ बागलुङको ताराखोला गाउँपालिकाले शहीद सप्ताहको अवसर पारेर आइतबार जनयुद्धका शहीद र बेपत्ताजनका २७ परिवारलाई मासिक भत्ता वितरण गरेको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले प्रति परिवारलाई मासिक...
पर्वत / पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको एक परिवारले आफ्नो परिवारका स्वर्गीय सदस्यको स्मृतिमा स्थानीय दुईवटा विद्यालयमा सात लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । नेपाली कांग्रेस पर्वतका पूर्व सभापति समेत रहेका नेता नवराज गुरुङले आफ्नै...
पोखरा/ पोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतिविरुद्ध सडकमै उत्रेर विरोध जनाएका छन् । पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार उद्योगी/व्यवसायीहरु सडकमा ओर्लिएका हुन् । विभिन्न मागसहितका प्लेकार्ड र ब्यानरसहित उनीहरुले पोखराको चिल्लेढुंगाका...