बागलुङ/ रेश नुन्थला माध्यमिक विद्यालय काठेखोला–७ बागलुङले बिबिध कार्यक्रमहरु गर्दै आफ्नो ६७ औं बार्षिकोत्सव मनाएको छ । विद्यालयले बार्षिकोत्सवको अबसरमा आन्तरीक प्रतियोगिताहरु आयोजना गरेको थियो । वार्षिकोत्सव मूल समारोहको उद्घाटन गर्दै काठेखोला गाँउपालिकाका अध्यक्ष राजु...
बागलुङ/ यातायात व्यवस्था कार्यालय बागलुङका सेवा सेवाग्रही मैत्री बनाउन माग गर्दै व्यवसायी र नागरीकहरुले कार्यालयको ध्यानाकर्षण गराएका छन् । अधिबक्ता तिलक बहादुर रिजाल र यातायात व्यवसायी लक्ष्मण क्षेत्रीसहित यातायात व्यवस्था कार्यालय पुगेको समुहले नागरिक तहमा...
बागलुङ/ राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेशले प्रदेशका स्थानीय तहका जनप्रतिनिधिलाइृ अपांगता, समावेशी र बिकास योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम थालेको छ । पहिलो चरणमा महासंघले बागलुङमा धौलागिरि क्षेत्रका बिभिन्न पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र...
पोखरा/ फेवातालको बीचमा रहेको तालबाराही मन्दिरको पुनर्निर्माण हुने भएको छ । भुईंतलासहितको तीनतले मन्दिर तीन इन्च दक्षिणतर्फ ढल्किएपछि यसको पुननिर्माण हुन लागेको हो । तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरका अनुसार २०७२ सालको...
बागलुङ/ देउराली प्रावि बागलुङ नगरपालिका–४ ओडारचौरले चारकोठे नयाँ भवन निर्माण थालेको छ । राष्ट्रपति शैक्षीक सुधार कार्यक्रमअन्र्तगत निर्माण थालिएको भवनको सोमबार पूर्व शिक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले शिलान्याश गरे । आगामी असार मसान्तभित्रै निर्माण...