बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

म्याग्दीमा लागुऔषधको बिक्रीमा महिलाको समेत संलग्नता

म्याग्दीमा प्रतिबन्धित औषधि (लागुऔषध) ओसार–पसार र प्रयोगमा महिल समेत संलग्न देखिएको छ । लागुऔषधविरुद्ध आक्रामक देखिएको प्रहरीले बेनी नगरपालिका–८, कालीपुलबाट बुधबार एक महिलासहित दुईजनालाई ठूलो परिमाणमा लागुऔषध सहित पक्राउ गरेको छ । रघुगंगा गाउँपालिका–७, का...

विज्ञ टोलीद्वारा बागलुङ दुई पहिरोको अध्ययन

गलुवाको पहिरोमा कम्तिमा दुईदेखि ५ करोड खर्च गरेमात्रै सडक व्यवस्थित बनाउन सकिने इन्जिनियरहरुको सुझाव छ । बागलुङ/ बस्ती र सडक जोखिममा पारेका बागलुङका दुइ पहिरो रोकथामका लागि बिज्ञ टोलीले प्रारम्भिक अध्ययन गरेको छ । बागलुङ...

पत्रकार महासंघ स्याङजाको आफ्नै वेवसाईड

स्याङ्जा / नेपाल पत्रकार महासंघ स्याङजाको वेवसाइट निर्माण भएको छ । महासंघ गण्डकीले वेवसाइट तयार गरी जिल्ला शाखा स्याङ्जालाई हस्तान्तरण गरेको हो । कालीगण्डकी गाउँपालिका पर्यटकीय सम्भावना र विकास पूर्वाधार विषयक अन्तरक्रिया तथा सूचना तथा...

बुर्तिबाङबाट अबैध जडिबुटीसहित दुई जना पक्राउ

बागलुङ/ अबैध जडिबुटी ओसारपसार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारको देवचोकबाट निसीखोला गाउँपालिकाका दुई युवालाई जडिबुटीसहित नियन्त्रणमा लिईएको हो । निसीखोला गाउँपालिका–५ कारीगाउँका २४ बर्षिय मिलन भण्डारी...

आजदेखि पोखरा एयरपोर्टबाट रात्रिकालीन उडान

पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट नियमित रुपमा रात्रिकालीन उडान हुने भएको छ । विमानस्थलमा उपकरणका आधारमा विमान उडान÷ अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु...

‘विकास पूर्वाधारमा उदाहरण प्रस्तुत गर्दै कालीगण्डकी गाउँपालिका’

पोखरा/ कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीम थापाले आफ्नो पालीकाले योजनावद्ध रुपमा विकास पूर्वाधार निर्माण गरेर देशमै उदाहरणीय बन्ने बाटोमा अगाडि बढेको बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको ‘कालीगण्डकी गाउँपालिका पर्यटकीय...

ज्योतिपुञ्जको भवन शिलान्यास

बागलुङ/ ज्योती पुञ्ज प्राथमिक विद्यालय बागलुङ नगरपालिका–७ को दुई कोठे पक्कि भवनको शिलान्यास गरिएको छ । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बुधबार भवनको शिलान्यास गरेका हुन् । भवन शिलान्यास गर्दै खड्काले शिक्षा क्षेत्रमा बनिरहेका पक्कि...

नारी दिवसमा प्रगतीको सहकारी शिक्षा

बागलुङ/ १ सय १३ औं अन्तराष्ट्रिय नारी दिवशका अवसरमा प्रगति बहुउद्देश्यीय सहकारी संस्था बागलुङले महिला शेयर सदस्यहरुका लागि सहकारी शिक्षा सञ्चालन गरेको छ । बागलुङ बजारको राधाकृष्ण मन्दिर सभाहलमा सञ्चालित सहकारी शिक्षामा १५० जना...

नारी दिवशमा सम्मान र अधिकारका कुरा

बागलुङ/१ सय १३ औं अन्तराष्ट्रिय नारी दिवश बागलुङमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । दिवशको अबसरमा प्रवचन, सचेतना ¥याली तथा सामाग्री बितरण समेतका कार्यक्रमहरु सम्पन्न भएका हुन् । बागलुङ नगरपालिका र सामाजिक बिकास कार्यालयको आयोजनामा...

लोमान्थाङमा हिमपात, तल्लो मुस्ताङमा वर्षा

मुस्ताङ/ उपल्लो मुस्ताङको लोमान्थाङमा आज बिहानदेखि हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । जिल्ला सदरमुकाम जोमसोमलगायत तल्लो मुस्ताङमा भने वर्षा भएको छ । लोमान्थाङका छिरिङ वाङ्दी गुरुङले यो...

-->