बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

अभिनाशको साइन बोर्ड बनाउने मेसिन

पोखरा/ पोखराका २० वर्षीय अभिनास अधिकारीले साइन बोर्ड बनाउने मेसिन बनाएका छन् । बिहीबार उनले बनाएको मेसिनको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले औपचारिक उदघाटन गरे । करिब एक महिना लगाएर निर्माण भएको मेसिनबाट काठमा...

पोखरा–२६ को जलधारे र सक्नेरीमा त्रिदिवसीय उद्घोषण तालिम

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर–२६ को जलधारे र सक्नेरीमा त्रिदिवसीय उद्घोषण तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–२६ को आयोजनामा जलधारे र सक्नेरीमा दुई ठाउँमा छुट्टाछुट्टै आयोजित त्रिवसीय उद्घोषण तालिम शुक्रबार सम्पन्न...

झार पलाएको बेनी अस्पतालको अलपत्र भवन

बेनी /शक्तीशाली ठेकेदारले अटेर गर्दा म्याग्दीको ५० सैयाको निर्माणधिन बेनी अस्पतालको भवन अलपत्र परेको छ । निर्माण व्यवसायी हराएको सूचनासहितको तस्विरलाई सार्वजनिक स्थानमा टाँसेर विरोध प्रदर्शन, प्रधानमन्त्रीसहित विभागीय मन्त्रीलाई ध्यानर्कषण, ठेकेदारलाई पटकपटक लिखित ताकेतालाई...

पात्लेखेत र बुकेनीमा चितुवा आतंक

बागलुङ/चितुवाले घरगोठमा पसेर पशुचौपाय मार्न थालेपछि किसान चिन्तित बनेका छन् । बागलुङका बिभिन्न गाउँमा चितुवाले आतंक मच्याएको हो । बागलुङ नगरपालिका–१२ अमलाचौरको पात्लेखेत र बुकेनी गाउँमा पछिल्लो १५ दिनमा मात्रै चितुवाले चार वटा बोका मारेको...

‘हामी लुम्बिनीमा होइन, गण्डकीमा नै हुनुपर्छ’

पोखरा/ २०७४ सालको स्थानीय तह निर्वाचन अन्तर्गत सुस्ता गाउँपालिकामा दोश्रो चरणमा असार १४ गते निर्वाचन भयो । निर्वाचन पश्चात असार १९ गते गाउँ कार्यपालिकाको पहिलो बैठक बस्यो । स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरुको त्यो...

२० वर्ष पुगेपछि बिहे गर्ने युवतीलाई गाउँपालिकाले १० हजार पुरस्कार दिने

मान्म / कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही रू १० हजार पुरस्कार दिने निर्णय गरेको छ। यही चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने...

आफ्नै लोगो, झण्डा र पालिकागान भएको कालिगण्डकी गाउँपालिका मात्रै

स्याङ्जा/स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले आफ्नै लोगो, झण्डा र पालिकागान बनाएको छ । गण्डकी प्रदेशमा लोगो, झण्डा र गान बनाउने कालिगण्डकी पहिलो गाउँपालिका हो । देशभर रहेका रहेका ७५३ वटा पालिकामा कसैका लोगो छ भने, कसैका गान...

हुप्सेकोटमा स्वास्थ्य तथ्यांक संकलन अभिमुखीकरण

नवलपुर/ स्वास्थ्य कार्यालय नवलपुरले पारिवारिक स्वास्थ्य स्थितिको तथ्याङ्क संकलन कार्यक्रमको अभिमुखीकरण थालेको छ । नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरी सवल र स्वस्थ गराउने गण्डकी प्रदेशको नीति बमोजिमको कार्यक्रम सञ्चालन गर्न पहिलो चरणमा अभिमुखीकरण थालेको...

स्याङ्जाको कालीगण्डकीले दियो न्यूनतम विधुतमा अनुदान

स्याङ्जा/ जिल्लाको कालीगण्डकी गाउँपालिकाले स्थानीयको न्यूनतम् विधुत महसुल पालिकाले दिदै आएको छ । पालिकावासीलाई स्थानीय सरकारको प्रत्याभुती दिन पालिकाले स्थानीय सवैको विद्युत् महसुल तिर्ने व्यवस्था गरेको हो । मुलुकको ठूलोमध्येको कालीगण्डकी जलविद्युत् परियोजना आफ्नै क्षेत्रमा भए पनि...

कास्कीको समग्र पूँजीगत खर्च १५ प्रतिशत

पोखरा/ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा संघ, प्रदेश र स्थानीय तहबाट आर्थिक वर्ष २०७९÷०८० मा सम्पादित कार्यहरूको अर्ध वार्षिक समीक्षा गरेको छ । समीक्षा बैठकमा कास्कीका विभिन्न कार्यालयहरुले संचालनमा ल्याएका योजना तथा विकास निर्माणका...

-->