बागलुङ/बर्षअघि शान्ति दिप बहुमुखी क्याम्पस सञ्चालनका लागि गरिएको महायज्ञमा बोलकबोल गरेको चन्दा रकम भुक्तानी नभएपछि क्याम्पसले सार्वजनिक सूचनामार्फत भुक्तानीका लागि ताकेता गरेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको क्याम्पस सञ्चालनका लागि २०६४ सालमा भएको...
पोखरा/ गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्योग व्यवसायसंगै आर्थिक क्षेत्र फस्टाउने महत्वपूर्ण पूर्वाधार राजनैतिक स्थिरता रहेको बताएका छन् । राजनैतिक स्थिरता नभएसम्म देशमा कुनैपनि उद्योग तथा पँुजीकर्ताले लगानी गर्न नसक्ने बताउँदै गुरुङले उक्त...
बागलुङ/धौलागिरी बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनका लागि जारी गरिएको निर्वाचन सम्बन्धी सूचना तत्काल खारेज गर्न पाँच विद्यार्थी संगठनले माग गरेका छन् । अनेरास्ववियुका अनिल शर्मा, अखिल क्रान्तिकारीका खिमानन्द कंडेल, अखिल क्रान्तिकारी विप्लवका सुधन विक, अखिल क्रान्तिकारी...
बेनी /पश्च्मि म्याग्दीमा रहेको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल नै वियजी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका भिममायाँ रोका नेतृत्वको प्यानल नै विजयी भएको हो...