बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

देवचुलीका ४ वडाको भयो सार्वजनिक सुनुवाइ

नवलपुर/ देवचुली नगरपालिकाको वडा नं. ६, ७, ८ र ९ को सार्वजनिक सुनुवाई भएको छ । नगरपालिकाले साविकका चार वटा गाविसलाई ४ क्षेत्र बनाएर प्रभावकारी सार्वजनिक सुनुवाई गर्ने शिलशिलामा साविकको देवचुली गाविसको भूगोलमा पर्ने...

ढोरपाटनका कार्यकारी सम्पादक बोहरालाई ‘कालिका सम्मान’

बागलुङ/ ढोरपाटन दैनिक तथा ढोरपाटन न्युज डटकमका कार्यकारी सम्पादक रामकृष्ण बोहरा ‘कालिका पत्रकारिता सम्मान–२०७९’बाट सम्मानित भएका छन् । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले हरेक बर्ष प्रदान गर्ने सम्मान यो बर्ष बोहरा र पत्रकार...

लायन्सको एक्सरे साढे दुईबर्षदेखि प्रयोगविहिन

बेनी /नेपालीमा एउटा उखान छ–‘माल पाएर चाल नपाएपछि के गर्नु ।’ म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाईलायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले उपलब्ध गराएको ५००...

शहिद परिवारका पत्रकार अञ्जान अभिनन्दित

गुल्मी/ गुल्मीका पत्रकार कृष्ण अञ्जानलाई अभिनन्दन गरिएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ का अन्जानलाई शहिद परिवारको रुपमा नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनन्दन गरेका हुन् । सोमबार सदरमुकाम तम्घासमा नेकपा एमालेले...

बागलुङको चैतेदशै मेलामा खाद्यको गुण नियन्त्रण अनुगमन

बागलुङ/ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले चैतेदशै मेलामा बजार अनुगमन गरेको छ । बिशेषगरी खाद्य पसल, चना चटपट र खुला रुपमा बेचिएका खानाका परिकारमा डिभिजनले विभिन्न सरोकारवाला निकायको रोहवरमा अनुगमन गरेको हो...

आज चैतेदशैँ, देवीको उपासना गरी मनाइँदै

काठमाडौं / चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ । चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि...

हराएको एक हप्तापछि पानी ट्यांकीमा भेटियो शव

तनहुँ/ तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरिस्थित पानीको ट्याङ्कीमा महिलाको शव फेला परेको छ । पृथ्वीराजमार्गदेखि करिब दुई सय मिटरको दूरीमा रहेको एक पानी ट्यांकीभित्र महिलाको शव फेला परेको हो । उक्त शव पोखरा ३३ की...

धौलागिरी क्याम्पसको स्ववियू चुनाव विवाद उच्च अदालतमा, बोलायो छलफलमा

बागलुङ/ धौलागिरि बहुमुखी क्याम्पस (डिएमसी)मा स्ववियु निर्वाचन घोषणा गरिएको भन्दै केही बिद्यार्थी संगठनले दर्ता गरेको रिट निवेदनमा उच्च अदालत पोखरा बागलुङ इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । बिद्यार्थी संगठन बीचको असहमती बीच स्ववियु...

देवचुलीमा ट्रमा सेन्टरको लागि जग्गा खोजी

नवलपुर/देवचुलीमा ट्रमा सेन्टर स्थापनार्थ जग्गा छनोटका लागि स्थलगत अवलोकन भएको छ । संघीय मन्त्रालयका विज्ञ मन्त्रालय तथा विभागका अधिकारी– कर्मचारीले ट्रमा सेन्टरका लागि सिफारीस भएका ४ वटा क्षेत्रको अवलोकन गरेको हो । देवचुली नगरपालिकाको वडा...

नागरिकले भने : ‘सुरक्षा भएन’

स्याङ्जा / प्रहरीले आवश्यक सुरक्षा दिन नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आयोजना गरेको नागरिक सुनुवाइमा सहभागीले गुनासो गरेका छन् । अर्जुन चौपारी १ बजारमा गरिएको नागरिक सुनुवाइमा बजार ब्यवस्थापन समितिका अध्यक्ष बलबहादुर थापाले १० जनामात्र...

-->