पोखरा/ पोखरा उद्योगी/व्यवसायीहरुले सहरको मुख्य सडक क्षेत्रमा पार्किङ निषेध हैन व्यवस्थापन गर्नुपर्ने माग दोहो¥याएका छन् । मान्छेको आवागमन नै सहरको विशेषता भएको बताउँदै उनीहरुले व्यापार/व्यवसाय नै ठप्न हुनेगरी न्यूरोडलगायतका क्षेत्रको सडक खाली गराउन नहुने...
मुस्ताङ / महिलाहरुको नेतृत्व क्षमता विकास गर्ने उदेश्यले जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले वडा नं. ५ फल्याक र ढाकरझोङका महिलाहरुलाई नेतृत्व विकास तालिम दिएको छ । गाउँपालिकाको महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ४...
पोखरा/ सामुदायिक शैक्षिक संस्थालाई समुदायको निगरानी र माया चाहिने सरोकारवालाले बताएका छन् । सामुुदायिक संस्थाको महत्व समुदायले नबुुझ्दा समस्या पर्ने गरेको उनीहरुको भनाई छ । पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुुखी क्याम्पसले शनिबार आयोजना गरेको...