नवलपुर/ कावासोतीमा भएको निशुल्क आँखा शिविरमा ८० जनाले सेवा लिएका छन् । नेपाल पत्रकार महासघको ६८ औं स्थापना दिवसको अवसर पारेर आयोजित शिविरमा कृयाशील सञ्चारकर्मी, सञ्चारकर्मीका परिवार, प्रहरी कर्मचारी लगायतले आँखा जाँच गराएका हुन्...
बोलेको १० करोड अझैसम्म नदिएपछि गण्डकी प्रदेशसँग रिसाए महावीर
पर्वत / राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई गण्डकी प्रदेश सरकारले २०७८ सालको फागुन ४ गते प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषण प्रदान गर्ने निर्णय ग¥यो । २०७९ असार २७ गते...
जेठो हिमाल अन्नपूर्णको सरसफाइमा निस्क्यो सेनाको टोली
पोखरा/ नेपाली सेनाको एक टोली अन्नपूर्ण हिमाल सरसफाइमा निस्केको छ । नेपाली सेनाको पश्चिम पृतना विजयपुरका पृतनापति एवं उपरथी दीपककुमार बानियाँका अनुसार नेपाली सेनाको ‘स्वच्छ हिमाल अभियान’अन्तर्गत सेना हिमाल सफाइमा लागेको हो । उनका...
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन कास्की अध्यक्षमा पार्वती
पोखरा/ नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन कास्की जिल्लाको प्रथम अधिवेशनबाट पार्वती पाण्डेको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।
‘सम्पदा संरक्षण र गन्तब्य पहिचानः पर्यटकीय राजधानी गण्डकीको स्वाभिमान’ भन्ने नाराका साथ स्थापना भएको संगठनको...
फुटबलमा दर्शक घट्दा सहारालाई घाटा
पोखरा/ २०५५ सालमा पोखरामा सहारा क्लबको स्थापना भयो । युवा जोश र जागरका साथ स्थापना भएको क्लबले एक कुरालाई अघि बढायो । त्यो हो फुटबल । ०५७ सालमा सहाराले पहिलो पटक कास्कीमा जिल्लास्तरीय लिगकम...
कालिका कप भलिबल: उपाधिका लागि पुलिस र गलकोट घुम्टे भीड्ने
बागलुङ/ बागलुङमा जारी चैत्राष्टमी मेला तथा कालीका कप खुला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र गलकोट घुम्टे क्लब फाइनलमा प्रवेश गरेका छन् । बिहिबार बिहान भएको खेलमा पुलिसले हिलसाइट निर्माण सेवा सेतो र गलकोटले...
एमाले फर्कँदै ‘एस’का नेता : गठबन्धनबाट उम्मेदवार नपाएपछि पार्टी छाडे
पोखरा/ ‘माननीय रामचन्द्र पौडेल राष्ट्रपति हुनु भइ रिक्त भएको तनहुँको प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं. १ मा कोही हकदार छ भने त्यो एकीकृत समाजवादी हो,’ फागुन २८ गते नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा गण्डकी...
गण्डकीमा बुस्टर डोज लगाउने ५१ प्रतिशत मात्रै
नवलपुर/नवलपुरमा जिल्लास्तरीय कोभिड १९ को खोप कार्यक्रमको समीक्षा तथा नियमित खोप कार्यक्रमको योजना तर्जुमा तथा छलफल गोष्ठी भएको छ । स्वास्थ्य कार्यालय नवलपुरको आयोजना तथा विश्व स्वास्थ्य संगठन (डब्लु एचओ) को खोपद्वारा सुरक्षित गर्न...
पोखरामा प्लाष्टिक व्यवस्थित गरिने
पोखरा/ पोखरा महानगरपालिका वडा नं.१२ मा प्लास्टिक व्यवस्थित वडा परियोजना कार्यान्वयनका लागि सम्झौता गरिएको छ । ऊर्जा तथा वातावरण केन्द्र नेपाल (सीईईएन) र पोखरा महानगरपालिका वडा नं. १२ (पीएमसी) बिच सो परियोजना कार्यान्वयनको सम्झौता...
बालवालिकाको आँखा र कान परीक्षण अनिवार्य
स्वास्थ्य कार्यालय नवलपुरले समुदाय लक्षित स्वास्थ्य समस्या पहिचान र निदान गर्ने उद्देश्य सहितको अभिमुखीकरण सञ्चालन गरेको छ । चैत महिनाको मासिक कार्यक्रम अन्तर्गत आँखा, नाक कान घाँटी र मुखको स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गरेको हो ।
विद्यालयको...