बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

बुद्ध विशाल बजारको रक्तदान

पोखरा/ बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले आफ्नो रजत महोत्सवको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले पहिलो रक्तदाता रमेश घर्ती...

बिग्रिएको पढाइले मोडिएको पर्शुरामको जीवन

तिमी पढ्न आएको ? यो तिम्रो पढ्ने ठाउँ होइन, यहाँबाट गइहाल !’ ६० वर्षअघि पढ्ने हुटहुटी बोकेर पोखराको पृथ्वीनारायण क्याम्पस पुगेका पर्शुराम कुँवरलाई कसैले पछाडिबाट हकार्‍यो। सीए पढ्ने वातावरण नभएपछि अर्थशास्त्र पढ्न क्याम्पसतिर हानिएका उनलाई त्यो...

प्रारम्भिक गणनाभन्दा २७ हजारले घट्यो नेपालको जनसंख्या, तीन करोड पुगेन

काठमाडौं / राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेकाे छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक भएको पूर्णविवरण...

बैंक तथा बित्तिय संस्थाले थाले बित्तिय साक्षरता

बागलुङ/ बैंक, लघुबित्त र सहकारीमा सर्वसाधारणले आशंका गर्न थालेपछि बागलुङमा बित्तिय साक्षरतामा उभार आएको छ । यहाँका बैंक तथा सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्य र सेवाग्राही तथा युवा पुस्तालाई बित्तिय साक्षरता दिन थालेका हुन्...

चौतर्फी दवावपछि बेनी अस्पतालका ठेकेदार फर्किए

म्याग्दी/चौतर्फी दवावपछि बेनी अस्पतालको ५० सैया भवनको निर्माणकार्य अलपत्र पारेर सम्पर्कविहीन भएका निर्माण व्यवसायी काममा फर्किएका छन् । भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने मिति गुज्रिएपनि शक्तिशाली मानिएका ठेकेदारले काम सम्पन्न गर्न अटेर गरेपछि...

फेवा महोत्सवको तयारी

पोखरा/ नयाँ वर्षका अवसरमा पोखराको लेकसाइडमा आयोजना हुने १८ औं फेवा नबवर्ष महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि समितिअन्तर्गत विभिन्न उपसमितिहरु गठन गरिएको आयोजक होटल संघ पोखरा...

राजश्व लक्ष्य प्राप्तिमा चुक्दै पोखरा महानगर

पोखरा/ पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को लागि आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट पेश ग¥यो । बजेटको भारमध्ये आन्तरिक आयबाट ३ अर्ब एक करोड अर्थात् ३४.२९ प्रतिशत पूर्ति...

नवलपुरमा छ सय बढीले गराए छाला परिक्षण, भेटिएनन् कुष्ठरोगीका बिरामी

नवलपुर/नवलपुरमा भएको स्वास्थ्य शिविरमा छ सय बढीले परिक्षण गराएका छन् । २ ठाउँमा चलेको एक–एक दिने छाला सम्बन्धि समस्याका ६ सय वढीले सेवा लिएका स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । मंगलवार मध्यविन्दुको अरुणखोलास्थित नयाँ बेलहानी...

न्यूरोडमा पाल्पा हाउस

पोखरा/ पोखरा न्युरोडमा मायाको प्रतीक मानीने पाल्पाको रानी महलको झल्को दिने गरी पाल्पा हाउसको भवन निर्माण भएको छ । पर्यटकीय सहर पोखरा र लम्बिनी प्रदेशको पर्यटकीयस्थल तानसेनलाई जोड्दै व्यवसायसंगै तानसेनको प्रबद्र्धन गर्ने उदेश्यका साथ...

गण्डकी बहु–प्राविधिक शिक्षालयमा तीन जना मनोनित

पोखरा/ गण्डकी बहु–प्राविधिक शिक्षालयको संचालक समितिमा रिक्त सदस्यहरुको पदपूर्ति गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा सोमबार बसेको गण्डकी बहु–प्राविधिक शिक्षालय संचालक समितिको १९ औं बैठकले बिभिन्न क्षेत्रको प्रतिनिधित्व हुनेगरी तीनजना सदस्य...

-->