बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

टेलरिङ पेशामा सघाउन श्रीमानलाई विदेशबाट झिकाउने हिरा शेरपुञ्जा

म्याग्दी/म्याग्दीको मंगला गाउँपालिका–२,बावियाचौरस्थित शान्तिचौकको भित्री गल्लीमा एउटा भवनमा लहरै १४ वटा सिलाई मेसिन राखिएको छ।महिलाहरू कोहि थरीथरी डिजाइनका कपडा काट्दै छन् त कोही सिलाउदै छन् ।दिनभरी मेसिन व्यस्त हुन्छन् । ग्राहकको आवतजावतसँगै फोनबाट समेत...

नेपाली नयाँवर्षमा फेवा किनारमा महोत्सव

पोखरा/ होटल संघ पोखरा नेपालको आयोजनामा पोखराको लेकसाइडमा यही चैत २९ गतेबाट सुरु हुने तीन दिने १८ औं फेवा नववर्ष महोत्सको तयारी अन्तिम चरणमा पुगेको छ । नयाँवर्षको अवसरमा पोखराको लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लन चोकसम्मको...

गाजादहको उजाड क्षेत्रमा ओखरको वन बनाउने प्रयास

बागलुङ/जैमिनी नगरपालिका–३ दमेकमा रहेको पर्यटकीय गाजाको दह क्षेत्रका किसानले आयआर्जन र पर्यटन प्रबद्र्धनका लागि ओखरको वन बनाउने प्रयास थालेका छन् । नौला गाउँ र गाजा दहको सुख्खा र उजाड जमिन हरियाली बनाउने प्रयास थालिएको...

मुस्ताङको घरपझोङ गाउँपालिकामा सिसामा हुने ‘बियर’का बोतल निषेध

पर्वत/ मुस्ताङको घरपझोङ गाउँपालिकामा नयाँ वर्ष २०८० सालदेखि ‘बियर’का लागि प्रयोग हुने सिसाका ‘बोतल’ प्रयोगमा निषेध गरिएको छ । होटेल, पर्यटक वा स्थानीय जो कोहीले पनि ‘बियर’ खाएर राखिएका वा फालिएका सिसाहरू व्यवस्थापनमा समस्या भएपछि...

ताराखोलाको सार्वजनिक सुनुवाईमा मजदुरको सुरक्षा र किसान कुरा

बागलुङ / सुशासनको लागि जिल्लाको ताराखोला गाउँपालिकाले सञ्चालन गर्दै आएको चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मंगलवार दोगाडीमा समपन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा ताराखोला मिडिया प्रा.लि.को आयोजनामा सो सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । सार्वजनिक...

एकल महिलाले जन्माएको बच्चाको जन्मदर्ता मावलीको थरबाट गर्न वडालाई निर्देशन

पोखरा / सरकारले एकल महिलाबाट जन्मेको र बाबुको ठेगान नभएको बच्चाको जन्मदर्तालगायत सरकारी कागजपत्र बनाउँन निर्देशन जारी गरेको छ । गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ६ हजार ७४३ वटै वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई...

सरस्वतीमा शैक्षिक अन्तरक्रिया

नवलपुर/ शिक्षासँग सम्वन्धित सरोकारवालाहरुले आफ्नै ठाउँका बालबालिकालाई नजिकैको बिद्यालयमा पढ्ने वातावरणको सृजना गर्नुपर्नेमा जोड दिएका छन् । कावासोती नगरपालिका वडा नं. ४ हसौरास्थित सरस्वती नमूना माध्यमिक विद्यालयमा आयोजित शिक्षासँग सम्वन्धित सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले...

पोखरा फूलबारी रिसोर्टका सञ्चालक अमात्य ऋण तिर्न तयार

पोखरा / करिब दुई दशकदेखि बन्द रहेको पोखराको पाँचतारे डिलक्स होटल फूलबारी रिसोर्ट पुनः सञ्चालनमा आउने भएको छ। सञ्चालक पीयुषबहादुर अमात्यले नेपाल बैंकको ऋण तिर्न तयार भएसँगै फूलबारी रिसोर्ट सञ्चालनमा आउने भएको हो। अमात्य साँवा...

पर्यटकको भीडले भरियो पुनहिल

म्याग्दी /चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने घोडेपानी र पुनहिलबाट आँखै अगाडी हिमशृंखला र सूर्योदयको मनोरम दृश्यावलोकन गर्न अहिले आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लागेको छ । समुन्द्री सतहबाट ३ हजार २ सय १० मिटर उचाइमा रहेको...

निर्णायक ‘जोशी-फ्याक्टर’ ले कसलाई सघाउला ?

पोखरा/ पछिल्ला दुई चुनावमा रामचन्द्र पौडेल राष्ट्रपति नहुन्जेल उनको विरुद्धमा तनहुँ १ मा स्वतन्त्र उमेदवारी दिइरहने व्यक्ति हुन, गोविन्दराज जोशी । कांग्रेसका पूर्वसहमहामन्त्री जोशी स्वतन्त्र हुनुको कारण चाहिँ ०७४ को प्रतिनिधीसभा निर्वाचन हो ।...

-->