नवलपुर/ उपपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालगायतका उच्चस्तरीय टोलीले बुटवल नारायणगढ सडकखण्ड स्थलगत निरीक्षण गरेका छन् । अन्तर्राष्ट्रिय कनेक्टिभिटीको रुपमा मानिएको सडक स्तरोन्नतिको कार्य सुस्त गतिमा भइरहेको गुनासा पुगेपछि नवनियुक्त...
पोखरा/पोखरा- ९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एनआरएनएको सहयोगमा निर्माण हुने अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृहको शिलान्यास गरे । महेन्द्रपुलको उत्तर तर्फ रहेको कि.न.८२...
पोखरा/ गण्डकी सरकारले प्रदेशलाई आर्थिक दायित्व पर्नेगरी लोकसेवा आयोगका पदाधिकारीहरुको मासिक पारिश्रमिक बढाउने निर्णय गरेको छ । माओवादीले सरकार छाड्नासाथ सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै अल्पमतमा परेको सरकारले कुनैपनि आर्थिक दायित्व पर्नेगरि...
बागलुङ/ धौलागिरि बेसक्याम्पमा हेली एभरेस्ट एभरेष्टको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टर ‘फोर्स ल्यान्ड’ गर्दा सन्तुलन नमिलेर दुर्घटनामा परेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए । हेलिकप्टरमा क्याप्टेन प्रिया अधिकारीसहित दुई जना रहेको...