बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

नवलपुर प्रहरी: ९ महिनामा ७ करोड बढी राजश्व संकलन

नवलपुर / नवलपुर प्रहरीले साउनदेखि चैत मसान्तसम्मको ९ महिनाको अवधिमा ७ करोड २० लाख ७० हजार ८९० राजश्व संकलन गरेको छ । जसअनुसार भन्सार छली सामग्रीबाट ४ करोड ६५ लाख ८५ हजार ८४० राजश्व...

प्रतिभा माविद्वारा वन्यजन्तुसम्बन्धी सचेतनामुलक कार्यक्रम

पोखरा / पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले २८ औं राष्ट्रिय वन्यजन्तु सप्ताहअन्तर्गत मंगलबार सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । त्यस अवसरमा विद्यालयले प्रभातफेरि र वक्तृत्वकला कार्यक्रम आयोजना गरेको छ । ‘वन्यजन्तु संरक्षणमा समन्वय, सहकार्य र...

पोखरा महानगरमा न्यून लागतका १०० घर निर्माण गर्न त्रिपक्षीय सम्झौता

पोखरा / पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका १०० वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता गरिएको छ । पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना...

धौलागिरि अस्पताल: ‘रिफर सेन्टर हैन, उपचार केन्द्र बनाऔं’

बागलुङ / धौलागिरि अस्पताललाई रिफर सेन्टरबाट उपचार केन्द्र बनाउन सबैको चासो र प्रयास हुनुपर्ने सरोकारवालाले बताएका छन् । अस्पतालले थालेका सेवा सुविधा र जनशक्तीबारे सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले स्वास्थ्य क्षेत्रको साख जोगाउँदा...

नवलपुरे थारुको पञ्चवर्षीय कन्तरी पूजा

नवलपुर/ नवलपुरका थारु जातिले मनाउँदै आएको परम्परागत कन्तरी पूजाको आठौं थान शिरथानमा शनिबार पूजा अर्चना गरेका छन् । प्रत्येक ५ वर्षमा मनाइने पर्व आज कावासोती १४ डणावरस्थित शिरथान कुवाँरवर्ती माइको थानमा थारु समुदायले आफ्नै रितिरिवाज...

बागलुङ समाज पोखराको शुभकामनामा भित्तेपात्रो लोकार्पण

बागलुङ/  समाजलाई गतिशील र सुशासनयुक्त बनाउन हरेक नागरिकको समान दायित्व हुने भएकाले सवैले ध्यान दिनुपर्ने सामाजिक अगुवाहरुले वताएका छन् । बागलुङ समाज पोखराले नयाँ वर्ष २०८० को अवसरमा शुक्रवार आयोजना गरेको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो...

निर्माण सकिएको पाँच बर्षपछि म्याग्दीका सांसदले गरे झोलुङ्गे पुलको उद्घाटन

म्याग्दी / जिल्लाको रघुगङ्गा गाउँपालिका-१, स्थित वेग र बाँदुक गाउँलाई जोड्न निर्माण गरिएको झोलुङ्गे पुल निर्माण भएको पाँच वर्षपछि उद्घाटन गरिएको छ । वेग र बाँदुक दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको ३...

कारखाना चलाउन सिंहदरबार ठोकठाक नगरेसम्म मान्ला जस्तो छैन्: महाविर पुन

पोखरा/ नेपालका वैज्ञानिक महाविर पुनले सामाजिक संजालमा नेपालका कलकारखाना चलाउन सिंहदरबारलाई नै ठोकठाक पार्नुपर्ने बताएका छन् । सामाजिक संजाल फेसबुकमा एक भिडियो सार्वजानिक गर्दै पुनले विरगंज कलकारखाना जसोतसो ठोकठाक गरेर र पेलेर भएपनि चलाएको बताउँदै...

आयोजनाको त्रुटीले खानेपानी अभाव

बागलुङ/ धारामा पानी खस्ने बेला आयोजनामा प्राबिधिक त्रुटी देखिएपछि धम्जा देउरालीका सर्वसाधारण निरास भएका छन् । खानेपानीको अभाव रहेको बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको देउराली गाउँमा पानी पु¥याउन लिफ्टिङ आयोजना सञ्चालन गरिएको थियो । दुई बर्षअघी...

म्हाँजु क्ह्रोंगि लामा भाइखलकको शुभकामना आदानप्रदान कार्यक्रम

पोखरा / म्हाँजु क्ह्रोंगी लामा भाइ खलकले नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा ८ बगालेटोल स्थित सोंपाल तमु समाजमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो...

-->