बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

फैसला नआउँदै सडक विस्तार नगर्न आग्रह

बागलुङ/ सर्वोच्च अदालतको फैसला नआउँदै सडक विस्तार गर्न लागेको भन्दै बागलुङ नगरपालिका वडा नं. १ का स्थानीयले बिरोध जनाएका छन् । सडक डिभिजन कार्यालय बागलुङलाई निवेदन दिँदै स्थानीयले बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि उपलल्लाचौर माथिल्लो चोकसम्मको सडकमा...

विद्यालय व्यवस्थापन समिति खारेजीको अन्तरिम आदेश दिन अस्वीकार

स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिका ५ को सर्बोदय माविको व्यवस्थापन समिति गठन खारेजको अन्तरिम आदेश दिन उच्च अदालतले अस्वीकार गरेको छ । गत चैत १० गते शिक्षा ऐन २०२८ को दफा १२, नियमावली २०५९ को नियम...

पोखरा–१५ का विपन्न मजदुरलाई स्वास्थ्य बिमा

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर १५ र पोखरा कम्युनिटी सेण्टरको संयुक्त सहयोगमा पोखरा–१५ का विपन्न मजदुरहरुलाई स्वास्थ्य बिमा कार्ड वितरण गरिएको छ । बिहीबार त्यहाँका ६१ मजदुर र उनीहरुको परिवारलाई स्वास्थ्य बीमा कार्ड वितरण...

नवलपुरमा भएका दुर्घटनामा २५ जनाको गयो ज्यान

नवलपुर/नवलपुरमा सडक दुर्घटनामा परी २५ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको ९ महिनाको अवधिमा भएका ५७ वटा सडक दुर्घटनामा परी २५ जनाको मृत्यु भएको हो । ट्राफिक प्रहरी कार्यालय नवलपुरका...

खेलाडी सम्मानको लागि छुट्टयाइएको पैसा अर्थमै अड्कियो

पोखरा/ गण्डकी प्रदेश सरकारले घोषणा गरेको पुरस्कार रकमको प्रक्रिया अर्थ मन्त्रालयमा नै अड्किएको छ । गण्डकी प्रदेश यु–१९ क्रिकेट टोलीलाई दिने भनिएको रकम एक वर्ष बढी समय हुँदा समेत अझै दिइएको छैन् । गत...

आगलागीमा गोठ जल्यो, शिक्षिका घाईते

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेराको कान्ले, भण्डार गाउँमा आगलागी हुँदा एक गोठ जलेर नष्ट भएको छ । किसानका खेतमा राखिएका मिनीटेलर लगायतका कृषि उपकरणसमेत जलेका छन् । आगो निभाउने क्रममा एक शिक्षिका घाईते भएकी...

इमेजले बचत फिर्ता नदिँदा बचतकर्ता बिचल्लीमा

बागलुङ/ प्रदेशको राजधानी पोखराबाट बागलुङ बजारहुँदै बुर्तिबाङसम्म शाखा बिस्तार गरेको ‘इमेज बचत तथा ऋण सहकारी संस्था’ले बचत रकम फिर्ता नदिएपछि बचतकर्ताहरू विचल्लीमा परेका छन् । सहकारीले देशभर देखिएको आर्थिक संकटका कारण सहकारीमा तरलता अभाव भएको...

कहिले आउँछ निजामती ऐन ?

बागलुङ/ नेपालमा राजनीतिक शासन व्यवस्था फेरिएको १७ बर्ष भैसक्यो । संघियताको कार्यान्वयनको समय पनि दशक पुगिसकेको छ । तर तत्कालै आउनुपर्ने ऐन नियम समेत जारी नहुँदा प्रशासन क्षेत्र अस्तव्यस्त छ । सार्वजनिक प्रशासनलाई सक्षम र...

‘आमा भनेकी आमा हुन्’ गीत लोकार्पण

पोखरा / आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा भनेकै आमा हुन्’ गीतको भिडियोको बुधबार पोखरामा लोकार्पण गरिएको छ । संचारकर्मी सञ्जयकुमार मल्लले लेखेको गीतमा विनोद बानियाँको स्वर रहेको छ । भिडियोको गीतकार मल्ल...

शालग्राम महोत्सवलाई नदीकै चित्कारको स्वरुप दिईने

बागलुङ /  शालग्राम महोत्सवलाई सफल बनाउन प्रचारात्मक र सन्देशमुलक कार्यक्रम गर्ने तयारी भएको छ । कालीगण्डकी र शालीग्राम बचाउन आयोजना गर्न लागिएको शालग्राम महोत्सवलाइ नदीकै चित्कारको स्वरुप दिन लागिएको हो । बैसाख ११ गतेदेखि १५...

-->