बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

मध्यविन्दुका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ठक्करवाट ४ बर्षीय बालकको मृत्यु

नवलपुर/ जिल्लाको मध्यविन्दु नगपालिकाको सरकारी जीपको ठक्करबाट चार बबर्षिय बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ठक्करबाट मध्यविन्दु नगरपालिका वडा नं. १५ का धनिराम माझीका चार बर्षीय छोरा आदित्य...

मुस्ताङमा सुरु भयो चौरीको आलो रगत खाने मेला

मुस्ताङ / जिल्लाको थासाङ गाउँपालिका-२ बोक्सी खोलामा चौरीको आलो रगत खाने मेला सुरु भएको छ । कोरोना कहरका कारण लगातार ४ वर्षसम्म रोकिएको याकचौरीको आलो रगत खाने मेला यसपटक शुक्रबारबाट सुरु भएको हो । धौलागिरी...

तनहुँ-१ मा अघिल्लो निर्वाचनमा भन्दा कम मत मत खस्यो

तनहुँ/ तनहुँ १ मा भएको उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ६३ हजार ७५७ मत खसेको छ । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३...

दलित उत्थान केन्द्रलाई सहयोग

स्याङ्जा/ दलित उत्थान केन्द्र अर्जुनचौपारिलाई स्याङ्जा सहयोग समाज कतार अर्जुनचौपारि इकाइले आर्थिक सहयोग गरेको छ । सामाजिक क्षेत्रमा स्थापना भएको पाचँ महिनामा फड्को मारेको केन्द्रलाई अर्जुनचौपारि इकाईले एक लाख एक हजार नगद सहयोग गरेको...

भकुण्डे र तित्याङ जोड्न रिठ्ठा खोलामा झोलुङ्गे पुल

बागलुङ/ बागलुङ नगरपालिका–९ तित्याङ र वडा नं. १० भकुण्डेको सिमानामा पर्ने रिठ्ठा खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । नेपाल सरकार र बागलुङ नगरपालिकाको ५३ लाख रुपैयाँको लागनीमा पुल निर्माण भएको हो । तित्याङ र...

बुटवलबाट बुर्तिबाङ जाँदै गरेको बस पाल्पामा दुर्घटना

बागलुङ / बुटवलबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पामा दुर्घटना भएको छ । आइतबार बिहान ७ः४० बुटवलबाट छुटेको लु १ ख ५९५६ नम्बरको बस जोरधारानजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेका २३ जना घाइतेलाई उद्दार...

कास्कीको माछापुच्छ्रेमा भालुको आक्रमणबाट ५८ बर्षिय पुरुष गम्भीर घाइते

पोखरा/कास्कीको माछापुच्छ«े गाउँपालिकामा भालुको आक्रमणबाट एक जना गम्भिर घाईते भएका छन् । माछापुच्छ«े गाउँपालिका–९ का ५८ बर्षिय गुञ्जबहादुर थापालाई जंगली भालुले आक्रमण गरेको हो । बिहानको समयमा घाँसदाउरा गर्न जंगल निस्केका थापालाई भालुले आक्रमण गरी...

हाइड्रोजन उत्पादन गरे वार्षिक ७१ अर्ब जोगिने

पोखरा/ काठमाडौं विश्वविद्यालयको आयोजनामा पोखरामा नेपालको विकासका लागि हाइड्रोजन उत्पादन विषयक अन्तरक्रिया सम्पन्न भएको छ । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना भएको कार्यक्रममा पोखराका उद्योगी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो । उक्त अन्तरक्रियामा जलस्रोतको...

सामुदायिकमा भर्ना हुने बिद्यार्थी घट्दै

बागलुङ/बिद्यालय भर्ना अभियान चल्दा बाजागाजा सहितको ¥याली गर्ने, बालबालिकालाई फूल अविरले स्वागत गरेर बिद्यालय भित्राउने चलन थियो । तर, अहिले सामुदायिक बिद्यालयमा बालबालिका घटिरहेका छन् । पहिला जस्तो भर्ना अभिायन पनि प्रभावकारी बनेको छैन...

आयुर्वेद स्वास्थयकर्मीहरुलाई पूर्वकर्म तथा योग तालिम

बागलुङ/गण्डकी प्रदेशका दश जिल्लाका आयुर्वेद स्वास्थयकर्मीलाई पूर्वकर्म तथा योग तालिम दिईएको छ । स्वास्थ्य तालिम केन्द्र पोखराले आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता अभिबृद्धिका लागि पूर्वकर्म तथा योग तालिम सञ्चालन गरेको हो । धौलागिरी आयुर्वेद औषधालय बागलुङमा आयोजना...

-->