बागलुङ / शालिग्राम र कालीगण्डकी बचाउन बागलुङ नगरपालिका वडा नं. ४ मा रहेको शालीग्राम संग्राहलय र रंगबेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा शालग्राम महोत्सव शुरु भएको छ । सोमबार मालढुंगास्थित कालीगण्डकी नदीबाट जलयात्रासहित महोत्सव शुरु...
पोखरा/ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी सुरु हुँदैछ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरा रंगशालामा आजदेखि विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिताले गण्डकी प्रदेशबाट खेलाडी छनोट गर्नेछन्...