बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

पौडी खेल्दा फुस्रे खोलामा डुबेर १५ वर्षीय गुरुङको मृत्यु

पोखरा / पोखराको फुस्रे खोलामा शनिवार पौडी खेल्ने क्रममा डुबेर पोखरा- १५ नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङको मृत्यु भएको छ । पोखरा- १७ पावरहाउसस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा दिउँसो साढे ३ बजे उनी डुबेर...

मालिकामा पितृ सप्ताह महायज्ञ शुरु

बागलुङ /  सापकोटा कुल देवता धार्मिक संस्था मालिका बागलुङको आयोजनामा शनिबारदेखि श्रीमद्भागवत महापुराण पितृ सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । महायज्ञको उद्घाटन गर्दै रंगबैकटेस्वर मन्दिर तिरुपती बालाजीधाम कँुडुले फेदीका अध्यक्ष तथा शालग्राम संग्राहालयका परिकल्पनाकार...

बसाइँसराइले रित्तियो म्याग्दीको सुन्दर वाइन्दाफाँटको बस्ती

म्याग्दी / हरियाली जङ्गलको पुछारमा समथर मैदान । ढुङ्गाको छानो भएका चिटिक्कका घर । पश्चिमतर्फ हिमाल र मन्दिरको प्रतिविम्म देखिने विशाल बराहा ताल । उत्तरतर्फ फर्किँदा दन्तलहरजस्तै देखिने सेता हिमाल । छङछङ गर्दै बगेका...

अनुहारको दाग कसरी हटाउने ?

पोखरा / आफ्नो मुहार सुन्दर बनाउनका लागि महिलाहरूले धेरै कार्यहरू गरिरहेका हुन्छन्, ताकी आफ्नो मुहार अझै निखार र सुन्दर देखियोस् । यसका लागि उनीहरूले ब्युटी पार्लरमा गएर महंगो खर्चसमेत गरिरहेका हुन्छन् । तर, तपाईंलाई यो थाहा नहुन...

प्रकोप व्यवस्थापनमा रेडक्रस अब्बल: मुख्यमन्त्री पाण्डे

पोखरा / नेपाल रेडक्रस सोसाइटी गण्डकीको पाँचौ साधारण सभा पोखरामा सुरु भएको छ । साधारणसभाको गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उदघाटन गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले सात सिद्धान्तले नै रेडक्रसको परिचय दिएको...

सिन्दुरको खेल

समयको चक्रसँगै जीवनमा नयाँ नाता अनि मोड आउने रहेछ। जीवनमा सधैं केही उदाहरणीय काम गरेर देखाउँछु भन्ने ठूलो धोको बोकेर हिँडें। केटा र केटी सधैं समान हुन् भन्ने भावना ममा व्याप्त थियो। कसैले त केटी हो,...

लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटिमा नयाँ नेतृत्व

पोखरा/लायन्स क्लाब अफ पोखरा सेन्ट्रल सिटिको निर्वाचन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । कार्यक्रमले लायन्स बर्ष २०२३÷२४ का लागि नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा सुदीप शर्मा पौडेल , प्रथम उपाध्यक्षमा निराजन रेग्मी ,...

नीति माग्दै महावीर पुनले सुरु गरे माइतीघरमा धर्ना

काठमाडौं / राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले राज्यले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकता नदिएको भन्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्  । सरकारलाई ध्यानाकर्षण गराउनका लागि समाजिक सञ्जालमार्फत ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक...

बुबाको जेलमै मृत्यु, आमा जेलभित्र, छोराको बिचल्ली

म्याग्दी/म्याग्दी बेनी नगरपालिका–९, घतानका ६ वर्षीय निमेश खड्कालाई मनिषा सुवेदी खड्काले विदेशमा धन कमाउन आएको भन्दै बेला–बेलामा फोन गर्छिन् । छोरा निमेशलाई धेरै धन कमाएपछि मात्रै भेट्न आउने भन्दै फोन गर्ने उनी कर्तव्यज्यान मुद्दामा...

सार्वजनिक बिदाका दिनमा पनि सेवा प्रवाह गर्दै पर्वतका सरकारी कार्यालयहरू

पर्वत / नेपाल सरकारले सार्वजनिक सेवालाई नियमित रूपमा प्रवाह गर्ने विशेष व्यवस्था गरे अनुसार पर्वतका जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरूले पनि पर्व र दिवसका अवसरमा दिइने बिदाका दिनमा पनि सेवा प्रवाह गर्ने भएका छन्...

-->