पोखरा / नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरस्थित थेचुबाट उनलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरिएको हो। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै...
पोखरा/ आज १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमस् श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मूल नारासहित मनाइँदैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका...
बागलुङ/ १५ महिनासम्म बागलुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका पुरुषोत्तम सापकोटालाई नगरपालिकाले बिदाइ गरेको छ । सरुवा भएर सामान्य प्रशासन मन्त्रालय जान लागेका सापकोटालाई नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु तथा कार्यपालिका...
बागलुङ/धौलागिरी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै संस्थाका सञ्चालक समितिका अध्यक्ष ईश्वरलाल राजभण्डारीले वर्तमान अवस्थामा वित्तिय संस्थाप्रतिको भ्रम चिर्नुपर्ने आवश्यकता औंल्याए । आर्थिक क्षेत्रमा देखिएको...
नवलपुर/दुर्गा प्रसाईंले देशैभरका वित्तीय संस्थाहरुमा एकैदिन ताला लगाउने उद्घोष गरेका छन् । नवलपुर सदरमुकाम कावासोतीमा आयोजित कार्यक्रममा प्रमुख बक्ताका रुपमा बोलेका प्रसाईंले बैशाख २५ गते देशैभरका बैक, सहकारी, लघुबित्तमा ताला लगाउने चेतावनी दिएका हुन्...