बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

सडक ठेक्केदार कम्पनीको उपकरण नगरपालिकाको नियन्त्रणमा

नवलपुर/ मध्यविन्दु नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन् कार्यमा प्रयोग भएका उपकरणहरु नियन्त्रणमा लिएको छ । निर्माणाधीन अरुणखोला–मित्याल–रामपुर सडक खण्डमा निर्माण कम्पनीले अवैध रुपमा क्रसर उद्योग सञ्चालन र खोला उत्खनन् गरेको पाएपछि नगरपालिकाले उपकरणहरु नियन्त्रणमा लिएको...

दर्ताविना सञ्चालनमा रहेका कुश्मीशेराका पसलमा ताला

बागलुङ/ पटकपटक आग्रह गर्दासमेत कानुनी प्रक्रिया पूरा नगरेका बागलुङको कुश्मीशेरा बजारका केही पसलमा जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ । अनुगमनका क्रममा दर्ताविना नै सञ्चालनमा रहेका पसलमा ताला लगाइएको हो । जैमिनी नगरपालिकाको मुकाम रहेको...

निसीखोलामा डुबेर बालिकाको मृत्यु

बागलुङ/ निसीखोलामा डुबेर बालिकाको मृत्यु भएको छ । बागलुङको निसिखोला गाउँपालिका–६ भल्कोट बस्ने चक्रबहादुर बुढाकी छोरी पाँच वर्षीया साकीराको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी...

बेलायती राजाको शिरमा राजमुकुट

पोखरा/ बेलायतका राजा चाल्र्स तृतीयले राजमुकुट पहिरिएका छन् । आर्चविशपले सेन्ट एड्वर्ड्ज् क्राउन राजाको शिरमा राखिदिएका हुन् । उनले जीवनमा एकपटकमात्र लगाउन पाइने ‘सेन्ट एड्वर्ड्ज क्राउन’ भनिने राजमुकुट पहिरिएका हुन् । बीबीसीका अनुसार यो...

बसाइँ सरे ताल सफा गर्ने चरा : नासिदै जैविक विविधता

म्याग्दी/ म्याग्दीको मालिका गाउँपालिका वडा नं १ निस्कोट गाउँको शिरानमा रहेको बराहा तालको जैविक विविधता नासहुँदै गएको छ । चराले सफा गर्ने यो तालमा पछिल्लो समय यातायातका साधनहरुको पहुँचसँगै मानिसहरुको भीडभाड बढेपछि यहाँ पाइने चराहरु...

पोखराका तालहरु संकटमा

पोखरा/ पोखराका तालहरुको अस्तित्व संकटमा परेको निष्कर्षसहित पाँच बुँदे घोषणापत्र जारी गर्दै ताल सम्मेलन सम्पन्न भएको छ । घोषणामा पोखरा उपत्यका तालको उच्च प्राकृतिक मूल्य, वनस्पति र जनावरको अधिक संख्या र पारिस्थितिकीय सेवाको महत्व, पोखरा...

शालग्राम महोत्सवमा बागलुङका समाजसेवी सहदेव राजभण्डारी सम्मानित

बागलुङ / जिल्लाको शैक्षिक र धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेका बागलुङका समाजसेवी सहदेव राजभण्डारी सम्मानित भएका छन् । राजभण्डारी धार्मिक, शैक्षिक र सामाजिक सेवामा क्रियाशिल छन् । शालिग्राम संग्राहलय र रंगबेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समितिको...

पोखरा ताल सम्मेलनबाट जारी भयो पाँच बुँदे घोषणापत्र

पोखरा / ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको ३ दिने तालसम्मेलन पाँचबुँदे घोषणा जारी गर्दै सकिएको छ। सम्मेलनले पोखरा उपत्यकाको ९ तालको दिगो विकाससम्बन्धी जानकारी र दृष्टिकोण साझा गर्दै अनुसन्धानकर्ता, सरकारी...

ढिलासुस्तीले हिलाम्य र धुलाम्य मुग्लिन-पोखरा सडक

पोखरा/ पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरासम्म सडक आसपासका शहर र गाउँहरु घाम लागेका दिन धुलोले ढाकिन्छन् । पानी परेका दिन हिलो छ्यापिन्छन् । घाम लागेका बेला सडकबाट उँडेका धुलोले अगाडी यात्रा गरिरहेका सवारी देख्न मुस्किल...

बालिका बलात्कार कसुरमा ११ बर्ष कैद सजाय

नवलपुर/ नवलपुर जिल्ला अदालतले १६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एकजनालाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । मध्यविन्दु नगरपालिका वडा नं. ९ का मोहन पुनलाई १६ वर्षीया बालिका बलात्कार गरेको कसुर ठहर गर्दै...

-->