बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

कानूनी शासनले राज्य संचालकलाई जवाफदेही बनाउँछ : न्यायाधिस गिरी

बागलुङ/ नेपालमा प्रधानन्यायालय ऐन आएको दिनको सम्झनामा कानू्न दिवश मनाइएको छ । बागलुङ उच्च अदालत बार इकाइको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरेर दिवश मनाइएको हो । अन्तरक्रियाको उद्घाटन गर्दै उच्च अदालत बागलुङका मुख्य न्यायाधिस कृष्ण गिरीले...

उपभोक्ता अधिकार रक्षा र मूल्यवृद्धिविरुद्ध ज्ञापनपत्र

बागलुङ/ उपभोक्ता अधिकारका बिषयमा राज्य गम्भिर बन्नुपर्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । मंगलबार अभियानकर्मीको नाउँमा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई बुझाइएको ज्ञापनपत्रमा दूधमा पानी मिसाएर बेच्ने काम रोक्नुपर्ने, मदिरामा बिशाक्त बस्तु राख्ने काम...

तस्करको निशानामा चितुवा: खुर र दाह्रा काटेर गायब

नवलपुर/शरीरका अंग काटिएको अवस्थामा नवलपु्रको एक सामुदायिक बनभित्र मृत चितुवा फेला परेको छ । जिल्लामै उत्कृष्ट पिकनिक स्पर्टका रुपमा मानिएको देवचुली नगरपालिका वडा नं. ९ को घुमाउरी सामुदायिक बन उपभोक्ता समूहको बनक्षेत्रमा चोरी शिकारीको...

निमेशको अभिभावक बन्यो सिर्जना विकास केन्द्र

म्याग्दी/ बेनी नगरपालिका-९,घतानका ६ वर्षीय निमेश खड्कालाई पोखराको सिर्जना विकास केन्द्रले जिम्मा लिएको छ । आमा कर्तव्य ज्यान मुद्दामा जेलमा र बुबाको जेलमै मृत्यु भएपछि बिचल्लीमा परेका खड्कालाई केन्द्रले उच्च शिक्षासम्मको लालनपालन र शिक्षा...

बागलुङ नगरपालिकामा कँडेलको तेस्रो इन्ट्री

बागलुङ/ बागलुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन् । यसअघि नगरको प्रशासनिक नेतृत्व गरिसकेका हरिदत्त कँडेल तेस्रो पटक बागलुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा बागलुङ आएका हुन् । तत्कालिन बागलुङ नगरपालिका हुँदा २०७० सालमा...

अन्नपूर्णको राजस्व अब घरबाटै

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत अनलाइनबाटै राजस्व भुक्तानीको सुरूवात गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पंगेनी र गाउँपालिका अध्यक्ष बिष्णुबहादुर के.सीले संयुक्त रुपमा अनलाइन सेवाको आइतबार...

राष्ट्रिय आर्चरी च्याम्पियनसिप पोखरामा सुरु

पोखरा/ ११ औं राष्ट्रिय आर्चरी च्याम्पियनसीप २०८० पोखरा सोमबारदेखि सुरु भएको छ । नेपाल आर्चरी संघको आयोजनामा पोखरा रंगशालास्थित आर्चरी खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदको मुख्य सहयोग तथा नेपाल...

कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौं / कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ...

विश्व रेडक्रस दिवसमा १५ युनिट रगत संकलन

बागलुङ/ विश्व रेडक्रस दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १५ युनिट रगत संकलन भएको छ । बागलुङ नगरपालिका–२ मा रहेको रक्तसञ्चार केन्द्रमा सञ्चालित कार्यक्रममा १७ जनाले रक्तदान गरेका...

नवलपुरमा ट्राफिक सप्ताह २०८० अभियानको थालनी

नवलपुर/ नवलपुरमा पनि ट्राफिक सप्ताह २०८० अभियानको थालनी भएको छ । वैशाख २५ देखि ३१ गतेसम्मका लागि गण्डकी प्रदेशभर तय भएको अभियानको नवलपुरमा पनि सुरुवात गरिएको हो । मोटरसाइकलमा बालवालिकालाई राखेर यात्रा गर्नुपर्दा सुरक्षाका निम्ति...

-->