बागलुङ/नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काम देखि अन्य भ्रष्टाचारका मुद्दाका दोषीलाई कारवाही माग गर्दै बागलुङमा प्रदर्शन गरिएको छ । भ्रष्टाचार बिरुद्ध संयुक्त नागरिक अभियान नाम दिएर राजनीतिक दलका नेता कार्यकर्ता, सामाजिक अभियान्ता, किसान र...
बागलुङ/ बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले २२ औ स्थापना दिवसमा मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग गरेको छ । सोमबार मानवसेवा आश्रम बागलुङमा दुग्धजन्य पदार्थ, खाद्यान्न र सरसफाई सामग्री हस्तान्तरण गरिएको हो । संघको...
काठमाडौं / नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। सोमबार साँझ उनले उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा गएर आत्मसमर्पण गरेको कार्यालय प्रमुख एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए। भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोपमा अदालतबाट...
पोखरा/ गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात व्यवस्थापन मन्त्री रेशमबहादुर जुग्जालीले शुभकामना दिन आउनेहरुलाई खादा र माला नल्याउन आग्रह गर्नुभएको छ । म्याग्दी प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक समेत...
काठमाडौं / नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्पर्कविहीन रहेका उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोप बहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको नेपाल प्रहरीले...