बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

बागलुङ समाज पोखराको शुभकामनामा भित्तेपात्रो लोकार्पण

पोखरा / समाजलाई गतिशिल र सुशासनयुक्त बनाउन हरेक नागरिकको समान दायित्व हुने भएकाले सवैले ध्यान दिनुपर्ने सामाजिक अगुवाहरुले वताएका छन् । बागलुङ समाज पोखराले नयाँ बर्ष २०८० को अवसरमा शुक्रवार आयोजना गरेको शुभकामना आदानप्रदान...

उद्योग वाणिज्य महासंघ अध्यक्षमा बागलुङका चन्द्र

पोखरा/ बागलुङका चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी लिएका छन् । महासंघको बिहीबार सम्पन्न ५७ औं वार्षिक साधारण सभासँगै वरिष्ठ उपाध्यक्ष रहेका ढकालको काँधमा अध्यक्षको जिम्मेवारी आएको हो । महासंघको विधान अनुसार...

बागलुङमा जेसिज कप फुटबल हुने

बागलुङ/ आगामी वैशाख १७ देखि २३ गतेसम्म बागलुङमा जेसिज कप फुटबल प्रतियोगिता हुने भएको छ । नवप्रतिभा खेलाडिको पहिचानसंगै खेलकुदको माध्यमबाट बागलुङलाई पर्यटनसँग जोड्ने उदेश्यले जेसिज बागलुङको अयोजनामा ‘जेसिज कप फुटबल’ प्रतियोगिता हुन लागेको...

आजदेखि विक्रम सम्वत् २०८० सुरु, नयाँ वर्ष मनाइँदै

बागलुङ/ आज विक्रम संवत् दुई हजार असी ९२०८०० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग...

हत्या गरेर फरार भएका जयन्द्र ९ वर्षपछि पक्राउ

पोखरा / कास्कीमा एक युवालाई हत्या गरि फरार रहेका जयन्द्र पाइजा ९ वर्षपछि पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले हत्या पुष्टिभएसंगै जन्मकैद सुनाए पश्चात फरार रहेका म्याग्दी घरभई माछापुच्छे« गाउँपालिका २ भराभरी बस्दै आएका...

बेनी-रत्नेचौर सडक कालोपत्रेको काम सुरु, एक महिनामै सकिने

म्याग्दी/छिमेकी बागलुङ जिल्ला जोड्ने बेनी–रत्नेचौर सडकखण्डको लामो समयदेखि रोकिएको कालोपत्रेको काम सुरू भएको छ । ठेकदारको लापरवाहीको कारणले रोकिएको बेनी–रत्नेचौर–बागलुङ सडकखण्डको करिब साढे ३ किलोमिटर सडक कालोपत्रेको कामले तिब्रता पाएको छ । रत्नेचौरबाट बेनीको खबरासम्मको...

पर्वतमा चितुवा मृत भेटियो

पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा चितुवाको बच्चा मृत अवस्थामा फेला परेको छ । दोबिल्ला–फलेवास सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने पहरे पुल नजिकै कालोपत्रे सडकमा बुधवार बिहानै चितुवाको बच्चा मृत अवस्थामा भेटिएको...

अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला : आम्दानीभन्दा खर्च धेरै

बागलुङ/ गलकोट नगरपालिका–५ टेउवामा तीन बर्षअघि आयोजित अन्तराष्ट्रिय मूर्तिकला कार्यशालाको आयव्यय बिबरण सार्वजनिक गरिएको छ । गलकोट कला प्रतिष्ठानले मूर्तिकला कार्यशालाको आयव्यय बिबरण सार्वजनिक गरेको हो । २०७६ फागुन ५ देखि २१ गतेसम्म चलेको कार्यशालामा...

फेरि बढ्यो कोरोना त्रास, मापदण्ड पालन आग्रह

बागलुङ/ जिल्ला प्रशासन कार्यालय बागलुङले सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ । छिमेकी देश भारत तथा चीनमा कोभिड–१९ को नयाँ भेरियनट संक्रमण बढेको र उक्त भेरियन्टको संक्रमणको दर नेपालमा पनि बढेको...

बलात्कारको आरोपमा पक्राउ परे न्यायाधीश गिरी

काठमाडौं / वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधिश भुवन गिरी पक्राउ परेका छन्। गत साता जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। गिरीलाई प्रहरीले मंगलबार दिउँसो काठमाडौंको गोंगबुको पवित्रनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर...

-->