बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

एकैपटक ४ सय बढी शिक्षकको नियुक्ती

बागलुङ/ शिक्षा विकास तथा समन्वय इकाई बागलुङले शुक्रबार एकैपटक ४ सय बढी शिक्षकलाई नियुक्ती दिएको छ । प्राथमिक तहको शिक्षक परीक्षामा उत्तिर्ण भएका ती शिक्षकलाई नियुक्ती दिएर पठाइएको इकाई प्रमुख कुश्मराज उपाध्यायले बताए । तीमध्ये...

रेडक्रस बेनी उपशाखाको सभापतिमा ज्ञान गिरी चयन

बेनी/ नेपाल रेडक्रस सोसाईटी बेनी उपशाखाको २० औं साधारणसभाबाट ज्ञान गिरीको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ ।शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न भएको बेनी नगरपालिका वडा नं ७ र ८ को रेडक्रसकर्मीको भेलाबाट उपसभापति साधना...

‘मेलमिलापलाई प्रभावकारी बनाऔं’

बागलुङ/ बिबाद समाधानको महत्वपूर्ण र राम्रो माध्यम भएर पनि मेलमिलाप प्रक्रिया असफल भैरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । वडा वडामा मेलमिलापकर्ता सूचिकृत भएर बिबाद समाधानका काम थालेमा अदालतमा आउने मुद्दा कम हुने र मेलमिलाप...

मावलीको थर राख्ने परिपत्रमा यसरी चुक्यो गृह मन्त्रालय

काठमाडौं / बाबुको पहिचान नखुलेको बच्चाको मावलीको थर राखेर जन्मदर्ता गर्न सकिने भनी गृह मन्त्रालयले परिपत्र जारी गरेपछि यसको विरोध भइरहेको छ। एकल महिलाबाट जन्मेका बच्चाको जन्मदर्ताका विषयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चैत २२...

प्रगतिले सहकारीले प्रदान गर्यो मृतक शेयर सदस्य राहत रकम

बागलुङ / प्रगति वहुउदेश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यको मृत्यु भएकोमा शेयर सदस्य राहत रकम प्रदान गरेको छ । प्रगति राहत कोषबाट शेयर सदस्यको मृत्यु भएकोमा २० हजार रुपैयाँ प्रदान गर्दै आएको छ । शेयर...

गलकोट नगर अस्पतालमा बिरामीको चाप

बागलुङ/ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी नगर अस्पताल सञ्चालनमा आएपछि बिरामीको चाप बढेको छ । बागलुङको गलकोट नगरपालिकाले सञ्चालनमा ल्याएको नगर अस्पतालमा बिरामीको चाप बढेको हो । अस्पतालको व्यवस्थापकीय सुधार र चिकित्सकले सेवा दिन थालेपछि...

लाइन काट्दै महशुल उठाउँदै विद्युत प्राधिकरण

स्याङ्जा/ समयमै विद्युत महशुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरणले स्याङ्जाका ५३३ ग्राहकको घरमा विद्युत आपूर्ति बन्द गराएको छ । प्राधिकरणले ती ग्राहकको घरमा जाने लाइन काटेको हो । ११ पालिका रहेको स्याङ्जा प्राधिकरण स्याङ्जा शाखाले...

प्रगतिनगरमा फायर हाइड्रेण्ट

नवलपुर/प्रगतिनगर खानेपानीले सम्भावित आगलागीका घटनालाई छिटो नियन्त्रणमा लिने उदेश्यले सेवाक्षेत्रभित्रका मुख्य ६ स्थानमा फायर हाइड्रेण्टका प्वाइन्ट खोलेको छ । हाइडे«ण्ट प्वाइन्ट भनेको आवश्यक परेका बेला पाइपलाइनबाट ठूलो मात्रामा पानी तान्न मिल्ने विन्दु हो । विगतका...

गठबन्धनले अर्थतन्त्र ध्वस्त बनायो : एमाले सचिव अर्याल

बागलुङ/ नेकपा एमालेकी सचिव पद्मा अर्यालले दश दलिय गठबन्धन सरकारले देशको अर्थतन्त्र संकटमा धकेलेको आरोप लगाएकी छन् । गठबन्धनको नाममा सरकार भागवण्डामा भुलिरहेको भन्दै अर्यालले अर्थतन्त्र ध्वस्त बनाउन गठबन्धनमा सहभागी दल र वर्तमान सरकार...

जुम्ला घर, रिडीको भर !

गुल्मी/ जुम्ला सिँजाका कृष्ण बहादुर हमाल हिउँद लागेपछि गुल्मी जिल्लाको रिडीबजार तिर सुईटर बुन्दै गरेको भेटिन्छन् । उनी हिँउद लागेपछि रिडीबजार आउन थालेको २३ वर्ष पूरा भयो । कार्तिक लागेपछि जुम्लामा हिउँ पर्छ । खेतिपातिको...

-->