बागलुङ/ न्यु एभरेष्ट एकेडेमी रामरेखा बागलुङको १७ औँ बार्षिकोत्सव तथा विद्यार्थी एवंम् अभिभावक दिवस बिहिबार एक समारोहका बिच सम्पन्न भएको छ । बार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले शैक्षिक संस्थाहरुले गुणस्तरीय...
पर्वत/ राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यापर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताएकी छन् । पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदिबराह मन्दिरको आज उद्घाटन गर्दै उनले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामीण...
बागलुङ / राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङ आईपुगेकी छन्। बागलुङ कालिका भगवतीको दर्शनका लागि राष्ट्रपति भण्डारी बुधबार विहान यहाँ आईपुगेकी हुन्। उनी नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार आईपुगेकी हुन् । राष्ट्रपति भण्डारीलाई जिल्ला...
पोखरा/ गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशलाई बलियो बनाउनु आफ्नो एकमात्र लक्ष्य भएको बताएका छन् । ‘प्रदेश सरकारलाई तपाईंले बलियो बनाउन सक्नुहुन्न भने,साझा अधिकारको विषयमा कानून नबनाउनु भनेको यो ( प्रदेश संरचना ) नै फालौं भनेजस्तो...