बागलुङ/ चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुल बागलुङको २३ औं बार्षिकोत्सव अन्तरगत आईतबारदेखि सप्ताहव्यापी कार्यक्रमहरु सुरु भएका छन् । विद्यालयले आईतबारदेखि शुक्रबारसम्म बिबिध खेलकुद तथा रचनात्मक कार्यक्रमहरुको आयोजना गरी बार्षिकोत्सव मनाउन लागेको हो । विद्यार्थीको क्षमता...
म्याग्दी/पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले सबै उमेर समूहका व्यक्ति रमाउन र खेल्न सक्ने पार्क निर्माण गरेको छ । व्यापारिक केन्द्रको रुपमा उदाउँदै गरेको गाउँपालिकाको केन्द्र बावियाचौर बजार नजिकै म्याग्दी नदी नजिकै आर्कषक मङ्गला इन्द्रेणी–पार्कको आइतबार...
पर्वत/ सामान्यतः छात्रवृत्ति भन्नाले अध्ययनको अवस्थामा जीवन निर्वाहका लागि विद्यार्थीहरूलाई दिइने रकम भन्ने बुझिन्छ। त्यो रकमबाट विद्यार्थीहरूले शैक्षिक सामग्रीदेखि पोसाक वा आफूलाई आवश्यक परेको ठाउँमा खर्च गर्छन् । छात्रवृत्तिमा त्यति ठूलो रकम भने हुँदैन। वर्तमान...