बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

बिद्यामन्दिर माबिको ८२ औं वार्षिकोत्सव सकियो

बागलुङ/ बिद्यामन्दिर माबिको ८२ औं बार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ । मुल समारोहमा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बिद्यामन्दिर र बागलुङको शिक्षा एकआपसका पुरक भएको बताएका छन् । उनले जिल्लाकै जेठो र नेपालकै...

बलेवा विमानस्थल सञ्चालन गर्न प्रदेशसभामा माग

बागलुङ/ बन्द अवस्थामा रहेको बागलुङको बलेवा विमानस्थल सञ्चालन गर्न माग गरिएको छ । आइतबारको प्रदेशसभा बैठकमा समेत सो विषयले प्रवेश पायो । प्रदेशसभा सदस्य कृष्णप्रसाद पाठकले विमानस्थल सञ्चालनको पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए...

आमाको हत्या आरोपमा छोराबुहारी पक्राउ

दमौली / तनहुँको बन्दिपुर गाउँपालिकामा आफ्नै आमाको हत्या आरोपमा छोराबुहारी पक्राउ परेका छन् । बन्दिपुर-३ सेराटार बस्ने ८४ वर्षीया माया सर्किनीलाई कर्तव्य गरी मारेको आरोपमा छोरा बुहारीलाई मंगलबार जिल्ला प्रहरीले पक्राउ गरेको हो । मंगलबार...

न्यायिक इजलास भत्काएर बागलुङ नगरले बनायो बैठक कक्ष

बागलुङ / स्थानीय तहको निर्वाचनपछि बागलुङ नगरपालिकाले २०७४ सालमा तत्कालीन महिला तथा बालबालिका कार्यालयमा न्यायिक समिति स्थापना गर्‍यो । समितिमा तोकिएका ३ सदस्यसहित न्यायिक निरुपणका लागि इजलास समेत बनायो । अदालतको जस्तै इजलास बनाएपछि धेरै मुद्दाको छिनोफानो...

तीन कार्यालय प्रमुखलाई मिलन केन्द्रको स्वागत

बागलुङ / कर्मचारी मिलन केन्द्र बागलुङले जिल्लामा नवआगन्तुक ३ जना कार्यालय प्रमुखलाई स्वागत गरेको छ । केन्द्रले प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, योगेन्द्र कुमार खड्का र जनस्वास्थ्य प्रमुख प्रविण शर्मालाई स्वागत गरेको हो ।...

बागलुङ रेडक्रसको सभापतिमा जगन्नाथ आचार्य सर्वसम्मत

बागलुङ / नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको सभापतिमा जगन्नाथ आचार्य निर्वाचित भएका छन् । शाखाको शनिबार सम्पन्न ३३ औं जिल्ला अधिवेशनबाट आचार्य सर्वसम्मत रुपमा सभापतिमा निर्वाचित भएका हुन् । शाखाको उपसभापतिमा राजेन्द्र आचार्य र सीता...

पर्वतको कालञ्जर क्षेत्रमा आउँदै राष्ट्रपति भण्डारी

पर्वत/ राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो फागुन १० गते पर्वतको जलजला गाउँपालिकामा रहेको हम्पाल कालञ्जर तथा बराह क्षेत्रमा आउने भएकी छिन् । जिल्लाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रूपमा चिनिएको उक्त क्षेत्रको प्रवद्र्धन तथा प्रचार प्रसारमा...

बागलुङमा प्रजनन् स्वास्थ्य समन्वय समिति गठन

बागलुङ/ जिल्लामा प्रजनन् स्वास्थ्य समन्वय समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाको अध्यक्षतामा शुक्रबार प्रजनन् स्वास्थ्य समिति गठन गरिएको हो । समितिको सदस्यमा धौलागिरी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट, जिल्ला...

किन मान्छेको मन कहिले बेचैन त कहिले उदास हुन्छ ?

मनोचिकित्सकको रुपमा चिनिएको नाम हो, डा. विश्वबन्धु शर्मा। पूर्व सोभियत संघबाट चिकित्सा शास्त्र तथा मनोरोगशास्त्र अध्ययन गरेका डा. शर्मा गत ४० वर्षदेखि मनोरोगीको उपचारमा क्रियाशिल छन्। मानसिक स्वास्थ्य सम्बन्धी उपचारका क्रममा भेटेका बिरामीका कथा, आफ्नो...

तौल घटाउन इन्टर्मिनेन्ट फास्टिङ प्रभावकारी: पोषणविद् विनिता पन्त

बदलिँदो जीवनशैलीसँगै थुप्रै मानिस मोटोपन र त्यसले निम्त्याउने रोगहरुसँग लडिरहेका छन्। मोटोपन कम गर्न अनेक खालका सुझाव र सल्लाह पनि दिइने गरिन्छ। तौल व्यवस्थापनका लागि तीमध्ये कुन विधि सरल र उपयुक्त छ त ?...

-->