बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

परिणाम आउने गरी काम गर्छौं: प्रहरी उपरीक्षक खड्का

बागलुङ/ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रणका क्षेत्रमा परिणाम आउने गरी प्रहरीले आफ्ना गतिबिधि सञ्चालन गर्ने बताएका छन् । बागलुङमा बढ्दै गैरहेका चोरी, हत्या...

यौनिक अल्पसंख्यकको गुनासो: ‘विचार र मुद्दा फराकिलो हुनुपर्छ’

पोखरा / यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सवालमा राज्य गम्भीर नहुँदा समस्या समाधान नभएको सरोकारवालाहरूले बताएका छन । नीलहिरा समाजले पोखरामा शुक्रबार आयोजना गरेको प्रदेश सरकारसँग नीतिगत संवाद अन्तरक्रिया कार्यक्रममा सरकारबाट समान व्यवहार तथा...

बडिगाडमा सरकारी मोटरसाइकल दुरुपायोग, एकको ज्यान गयो

बागलुङ/ गत मंसिर २७ गते मंगरबार साँझ बडिगाड गाउँपालिका-६ ठूलाबेसीमा मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परी चालक वडा सदस्यसमेत रहेका दुर्गाराज पाइजा घाइते भए । मुख र निधारमा गहिरो चोट लागेका पाईजाको प्राथमिक स्वास्थ्य केन्द्र...

बालिका बलात्कार आरोपमा गोरखाका रमेश पोखरेल पक्राउ

गोरखा / १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सिरानचोक गाउँपालिका-४ आरुबोटका ६० वर्षीय रमेश पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई फकाइफुलाई पुस २० गते बलात्कार गरेको जाहेरी परेपछि पोखरेललाई बिहीबार पक्राउ गरिएको प्रहरीले...

रंगकर्मी सिर्जना भन्छिन्: महिनावारी भएको ६ महिनासम्म कसैलाई भनिनँ

रंगकर्मी सिर्जना सुब्बाले पहिलोपटक महिनावारी भएको कुरा घरमा ६ महिनासम्म लुकाएर राखिन्। घरमा समेत कसैलाई थाहा दिइनन्। उनलाई लाग्थ्यो, महिनावारी लाज र डरको विषय हो ! मोरङको उर्लाबारीमा जन्मिएकी सिर्जनाले महिनावारीलाई त्यसरी बुझ्नुका पछाडि कारण छ। उनी...

आँखा शिविरमा ५३८ जनाको उपचार

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–२ दमेकमा सञ्चालित आँखा शिविरबाट ५ सय ३८ जना लाभान्वित भएका छन् । शिविरमा ३ सय ३८ विद्यार्थी र २ सय सर्वसाधारणले आँखा परीक्षण गराएका हुन् । आँखाको परीक्षण गरिएकामध्ये ७९ जनामा...

ज्योतिपुञ्जका विद्यार्थीलाई पोशाक र स्टेशनरी

बागलुङ/ न्यून आय भएको समुदायमा रहेको एक बिद्यालयका बालबालिकालाई बागलुङ नगरपालिकाले विद्यालय पोशाक तथा स्टेशनरी सामग्री उपलव्ध गराएको छ । बागलुङ नगरपालिका–७ मा रहेको ज्योतिपुञ्ज प्राथमिक विद्यालयका ४० जना विद्यार्थीको लागि पोशाक र स्टेशनरी...

चलचित्रमार्फत बालविवाह नियन्त्रण अभियान

बागलुङ/ लद्यु चलचित्रमार्फत बागलुङका विभिन्न स्थानीय तहमा बालविवाह विरुद्धको सचेतना अभियान सुरु गरिएको छ । जुनतारा मिडिया प्रा. लि. बागलुङले बालविवाह, महिला हिंसाविरुद्ध निर्मित चलचित्र ‘जुना’ स्थानीय तहको समन्वयमा विद्यालयमा पुगेर प्रदर्शन गरी सचेतना...

पोखरा उद्योग वाणिज्य संघ ६९औं वर्षमा

पोखरा/ पोखरा उद्योग वाणिज्य संघ ६९ औं वर्षमा प्रवेश गरेको छ । उद्योगी÷व्यवसायीहरुको हक हित रक्षाको खातिर २०११ साल माघ २५ गते संघको स्थापना भएको थियो । स्वर्गीय अमृतप्रसाद शेरचन संघका संस्थापक अध्यक्ष हुन्...

हिन्दु र मुस्लिम धर्मावलम्बीको साझा ‘मदारबाबा मेला’मा चहलपहल सुरु

नवलपुर / दाउन्ने डाँडामा रहेको मदारबाबा मेलामा दुई दिनअघिदेखि चहलपहल सुरु भएको छ । हिन्दू र मुस्लिम धर्मावलम्बीले श्रद्धापूर्वक पूजाआजा गर्ने यहाँको मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ भक्तजनहरू ओइरिएका छन् । दाउन्ने डाँडाको...

-->