बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

जल्धारेमा चप्पल बनाउने तालिम

पोखरा/ पोखरा २६ जल्धारेमा सन्चालन मा आएको भेल्भेट र मखमलको चप्पल बनाउने तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका र सिटिइभिटीको सहयोगमा १२ दिनदेखि सन्चालनमा आएको तालिम पोखरा २६ भित्रका महिला २० जना महिलाहरुको...

पाउद्धारको तातोपानी कुण्डमा स्नान गर्ने बिरामी दंग

म्याग्दी/ म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नामकी ८० बर्षिया गौमती पाईजाको शरीर कमजोर भएपछि विगत एकसातादेखि कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डस्नान गरिरहेकी छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५पाउद्वारस्थित कुण्डमा पर्वतका रनबहादुर तिलिजाले कुण्डमा स्नान गरेपछि रोग निको...

कालीगण्डकीको ‘देवशिला’ पुग्यो अयोध्यामा

पोखरा / नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला बुधवार राति भारतको उत्तर प्रदेशस्थित अयोध्या पु¥याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला त्यहा पठाइएको हो । माघ १२ गते म्याग्दीको...

धौलागिरि बहुमुखी क्याम्पसको ६० औं वार्षिकोत्सव

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसको ६० औं वार्षिकोत्सव बुधवार सम्पन्न भएको छ । त्रिभूवन विश्व विद्यालय शिक्षा संकायका डिन प्रा. डा चित्रबहादुर बुढाथोकीले बार्षिकोत्सवको उद्घाटन गरे । उनले नेपालको उच्च शिक्षालाई गुणस्तरीय बनाउने अभियानमा राज्यको लगानी अभाव...

सराङ्कोट बालसुधार केन्द्रबाट बालक फरार

पोखरा/ चोरीको आरोप पुष्टिभएपछि पोखराको सराङ्कोट बालसुधार केन्द्रमा रहेका एक बालक फरार भएका छन् । बागलुङमा मोबाइल चोरी गरेको आरोप पुष्टि भएपछि उनलाई पोखरामा रहेको बालसुधार केन्द्रमा राखिएको थियो । गत राती बालक बालसुधार...

बागलुङमा एक पुरुषले गरे आत्मादाहाको प्रयास

बागलुङ/ बागलुङमा एक व्यक्तिले आत्मादाहको प्रयास गरेका छन् । जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका ५२ बर्षिय शेरबहादुर जिसीले आँफैलाई जलाउने प्रयास गरेका हुन् । उनले आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । घरमा कोही नभएको...

एकैरातमा १३ घरमा चोरी

स्याङ्जा/ देशकै पहिलो होमस्टे आँधीखोला गाउँपालिका १ सिरुवारीमा एकैरात १३ ठाउँमा चोरी भएको छ । एक बौद्ध गुम्बा, वार्ड कार्यालय, एक सहकारी र आठवटा घर फोरिएको हो । राजास्वाँरादेखि सिरुवाबारीसम्मको दुई किलोमिटर क्षेत्रफलभित्र चोरी भएको...

पीडितले न्याय पाउँदा प्रहरीलाई जस: गण्डकी प्रहरी प्रमुख

पोखरा/ गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिलाउन सकेमात्र प्रहरीलाई अनुसन्धानको श्रेय मिल्ने बताएका छन् । उनले घरेलु हिंसाको मेलमिलाप गर्ने प्रक्रियामा पीडितका सबै पीडाहरु...

मुटुको शल्यक्रिया गर्नुपर्ने पर्वतका मनोजका लागि प्रवासीबाट ११ लाख सहयोग

पर्वत / मुटुमा समस्या देखिएपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेका जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङका मनोज रेग्मीलाई प्रवासी नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । नाग्लीवाङको लुप्राङ स्थित आरुकटेरा घर भई जनकल्याण माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत १४...

पौवेगौंडे समाजद्वारा मन्त्री गुरुङलाई सम्मान

पोखरा/ पोखरामा क्रियाशील पौवेगांैडे समाज पोखराले सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङलाई मंगलबार सम्मान गरेको छ । स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं ५ स्थित पौवैगौंडे जन्मेका गुरुङ समाजको आजीवन सदस्य हुन् । मन्त्रालयमा भएको...

-->